जुम्लामा तेस्रो स्याउ महोत्सव सम्पन्न

जुम्ला – जुम्लामा यस पटक तेस्रो स्याउ महोत्सव सकिएको छ । स्याउको प्रसार प्रचार र बजारीकरण लागी महोत्सवको आयोजना गरिएको हो । त्यस्तै जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख जनक थकालीले यस्ता प्रकारका महोत्सवले स्याउ प्रवर्द्धन र बजारीकरणमा टेवा पुग्ने बताए । उनले भने स्याउ महोत्सव हरेक वर्ष गरिनु पर्ने बताए । उनले हाम्रा हरेक मेला […]

सम्बन्धित सामग्री

जुम्ली स्याउ ढुवानीमा राज्यले सहुलिय दिनुपर्नेमा जोड

जुम्लामा तेस्रो स्याउ महोत्सव सम्पन्न भएको छ । जुम्ली स्याउको बजार प्रवद्र्धनका लागि आयोजित दुईदिने महोत्सव सम्पन्न भएको हो । महोत्सवमा किसानले विभिन्न प्रकारका १४ वटा स्याउका स्टलमा राखिएको थियो । भने स्याउबाट उत्पादन भएका जाम जेलि, वाइनलगायतका परिकार पनि बिक्री तथा अवलोनका लागि राखिएको छ ।महोत्सवमा राखिएका स्याउ र स्याउका परिकारको अवलोकन गरिएको छ […]

जुम्लामा स्याउ महोत्सव सम्पन्न

जुम्ला : तेस्रो स्याउ महोत्वस मंगलवार सम्पन्न भएको छ। स्याउको बजारीकरणमा राज्यको प्राथमिकतामा पार्नुपर्ने निष्कर्ष निकाल्दै महोत्सव सम्पन्न भएको हो।काञ्जिरोवा टाइम्स पत्रिकाको आयोजनामा दुई दिन चलेको महोत्सवमा  स्याउका विभिन्न परिकारका १४ वटा प्रतियोगात्मक स्टल राखिएका थिए। कृषि विज्ञले किसानको स्याउको स्वाद, गुणस्तर, र आकार परीक्षण गरेका थिए।उत्कष्ट हुने पहिलो, दोस्रो र तेस्रो स्थान आउने कृषकलाई पुरुस्कृत भए। चन्दननाथ नगरपालिका ७ मिचा गाउँका रत्नबहादुर बमको स्याउ प्रथम भएको छ । चन