उच्च र जिल्ला अदालतमा पनि गोलाप्रथा

काठमाडौं, पुस १। सर्वोच्च अदालतको फुल कोर्ट बैठकले २ माघदेखि उच्च अदालत र जिल्ला अदलतमा पनि गोलाप्रथा प्रणालीमार्फत पेसी तोक्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेकको न्यायाधीशहरूको पूर्ण बैठकले उच्च र जिल्लामा गोला प्रक्रियाबाट पेसी तोक्ने निर्णय गरेको हो । यसअघि सर्वोच्च अदालतमा १५ मंसिरदेखि गोलाप्रथा लागू भइसकेको छ । सबै तहका न्यायालयमा गोलाप्रथा […]

सम्बन्धित सामग्री

चुनौतीका चाङमाथि विश्वम्भर : हटाउलान् त न्यायालयको राजनीतिक दुर्गन्ध?

काठमाडौं : तीन तहका अदालतको सर्वोश्रेष्ठ निकाय हो सर्वोच्च अदालत। सोही अदालतको मातहतमा दुई तहका उच्च र जिल्ला अदालत हुन्छन्। प्रत्येक प्रदेशमा एउटा उच्च अदालत रहने र ७७ वटा जिल्लामा जिल्ला अदालत रहन्छ। सर्वोच्चमा प्रधानन्यायाधीशका अतिरिक्त २० जना न्यायाधीश हुन्छन्। तर, दरबन्दी अनुसारका न्यायाधीश नहुँदा सर्वोच्च अदालत न्याय सम्पादनका दृष्टिले ‘कोमा’ मा छ।अहिले एक प्रधानन्यायाधीश र १३ जना न्यायाधीशको भरमा सर्वोच्च चलिरहेको छ। ३७ हजार मुद्दा दराजमा थन्क्याएर दरबन्दीभन्दा

सर्वोच्चमै मुद्दा फछ्र्यौट कमजोर भएपछि नेतृत्व चिन्तित

काठमाडौं । देशभरका तीनै तहका अदालत सर्वोच्च, उच्च र जिल्ला अदालत मध्ये सर्वोच्च अदालत कार्यसम्पादनमा यस पटक पनि पछि पर्‍यो । दरबन्दी अनुसार न्यायाधीश नहुँदा कार्यसम्पादनमा कठिनाई भोगिरहेको सर्वोच्च दरबन्दी अनुसार २१ जना न्यायाधीश सर्वोच्चमा निरन्तर भए २ वर्षभित्र सबै पुराना मुद्दा फछ्र्यौट हुने दाबी छ । अघिल्लो आर्थिक वर्षमा पनि कार्यसम्पादनमा सबैभन्दा पछि परेको […]

वैशाख १ गतेबाट अनलाइनबाटै तारिख लिन पाउने व्यवस्था

काठमाडौँ । आगामी वैशाख १ गतेबाट अनलाइनबाटै तारिख लिन पाउने व्यवस्था गरिने भएको छ । विशेष अदालतको चैत १३ गते बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । यो सेवा लागू भएसँगै सेवाग्राहीले आफूलाई पायक पर्ने उच्च वा जिल्ला अदालत पुगेर अनलाइनबाटै तारिख बुझ्न पाउने भएका हुन् । सूचनामा भनिएको छ, ‘२०७९ वैशाख १ गतेदेखि […]

आज देशभरका अदालत बन्द

काठमाडौं : आज देशभरका अदालत बन्द हुने भएका छन्।पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आज देशभरका अदालत बन्द गर्न लागिएको हो। सर्वोच्च अदालतको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शोक प्रस्ताव पारित गरी शर्माको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको थियो।सोहीअनुसार सर्वोच्च अदालतसहित देशभरका उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणहरु आज बन्द हुनेछन्।  उहाँको शनिबार अन्त्येष्टि गरिएको थियो। पूर्व प्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरम

पूर्वप्रधानन्यायाधीश शर्माको निधनको शोकमा भोलि देशभरका अदालत बन्द रहने

काठमाडौँ– सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक विदा दिने निर्णय गरेको छ । शनिबार बसेको सर्वोच्चको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आइतवार देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको हो । ‘शर्माको असामयिक निधनमा शोक मनाउन माघ ९ गते नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणहरु शोक […]

पूर्व प्रधानन्यायाधीशको निधनमा शोक विदा : आइतबार देशभरका अदालत बन्द

सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक विदा दिने निर्णय गरेको छ ।शनिबार बसेको सर्वोच्चको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आइतवार देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको हो ।  ‘शर्माको असामयिक निधनमा शोक मनाउन माघ ९ गते नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणहरु शोक विदाको रुपमा बन्द रहने,’ निर्णयमा उल्लेख छ ।  बुधवार निधन भएका शर्माको विदेशबाट छोरा आएपछि शनिवार अन्त्येष्टि गरिएको थियो ।

पूर्वप्रधानन्यायाधीश शर्माको निधनको शोकमा भोलि देशभरका अदालत बन्द रहने

पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको असामयिक निधनको शोकमा आइतवार देशभरका अदालतहरू बन्द रहने भएका छन् ।  शनिवार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणहरू शोक बिदाको रुपमा बन्द रहने निर्णय गरेको हो ।  पूर्वप्रधानन्यायाधीश शर्माको माघ ५ गते बुधवार असामयिक निधन भएको थियो । २०१६ सालबाट सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा शुरू गरेका शर्मा २०५४ चैत ३० गते प्रधानन्यायाधीशमा नियुक्त भई २०५६ मंसिर ३० सम्म काम गरेका थिए ...

विशेष, उच्च र जिल्ला अदालत काठमाडौँमा अतिआवश्यक सेवा मात्र सञ्चालन

काठमाडौँ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण तीव्ररूपमा बढ्दै गएपछि विशेष अदालत, उच्च अदालत पाटन, जिल्ला अदालत काठमाडौँले पनि अतिआवश्यक सेवा मात्र सञ्चालन गर्ने भएका छन् । विशेष अदातलका सूचना अधिकारी नारदप्रसाद भट्टराईले जारी गरेको थुनुवा भएका मुद्दाको भर्चुअल माध्यमबाट सुनुवाइ गर्ने, आरोपपत्र, अभियोगपत्र दर्ता गर्ने भर्चुअल माध्यमबाट अभियुक्तको थुनछेक र म्याद थप गर्ने […]

धर्नालाई निरन्तरता दिन देशभरका बार इकाइहरुलाई परिपत्र

नेपाल बार एसोसियसनले धर्नाका कार्यक्रमलाई निरन्तरता दिन देशभरका बार इकाइहरुलाई परिपत्र जारी गरेको छ। सोमबार बसेको बारको बैठकले उच्च तथा जिल्ला अदालत नियमावली संशोधन नगरिएको भन्दै सबै बार इकाइहरुलाई धर्नाका...

बिहीबार देशभरका अदालतमा शोक बिदा

काठमाडौं । सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन बिहीबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ ।  प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले बिहीबार एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । पूर्व प्रधानन्यायाधीश सिंहको यही फागुन १८