सर्वोच्चमै मुद्दा फछ्र्यौट कमजोर भएपछि नेतृत्व चिन्तित

काठमाडौं । देशभरका तीनै तहका अदालत सर्वोच्च, उच्च र जिल्ला अदालत मध्ये सर्वोच्च अदालत कार्यसम्पादनमा यस पटक पनि पछि पर्‍यो । दरबन्दी अनुसार न्यायाधीश नहुँदा कार्यसम्पादनमा कठिनाई भोगिरहेको सर्वोच्च दरबन्दी अनुसार २१ जना न्यायाधीश सर्वोच्चमा निरन्तर भए २ वर्षभित्र सबै पुराना मुद्दा फछ्र्यौट हुने दाबी छ । अघिल्लो आर्थिक वर्षमा पनि कार्यसम्पादनमा सबैभन्दा पछि परेको […]