वैशाख १ गतेबाट अनलाइनबाटै तारिख लिन पाउने व्यवस्था

काठमाडौँ । आगामी वैशाख १ गतेबाट अनलाइनबाटै तारिख लिन पाउने व्यवस्था गरिने भएको छ । विशेष अदालतको चैत १३ गते बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । यो सेवा लागू भएसँगै सेवाग्राहीले आफूलाई पायक पर्ने उच्च वा जिल्ला अदालत पुगेर अनलाइनबाटै तारिख बुझ्न पाउने भएका हुन् । सूचनामा भनिएको छ, ‘२०७९ वैशाख १ गतेदेखि […]