स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकियो, मतगणना नसकिएका ठाउँ खाली

काठमाडौं : स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल आज सकिँदैछ। २०७४ सालको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आज सकिन लागेको हो। ७५३ वटा स्थानीय तहमा गरी ३५ हजार २२१ जना जनप्रतिनिधि छन्।२०७४ मा स्थानीय निर्वाचन तीन चरणमा भए पनि सबै प्रतिनिधिको आजै कार्यकाल सकिन लागेको हो। बहालवाला जनप्रतिनिधिको पदावधि आज सकिने भएपछि स्थानीय तहको काम कारवाहीमा अवरोध हुने देखिएको छ। तर, अधिकांश स्थानमा मतगणनाको काम सम्पन्न हुन सकेको छैन्। महानगर र उपमहानगरको मतगणनाको काम निकै सुस्त गतिमा भैरहेक

सम्बन्धित सामग्री

सुदूरपश्चिमका २ नगरपालिका हाक्ने जिम्मेवारी महिला जनप्रतिनिधिको काँधमा

धनगढी । स्थानीय तह निर्वाचन २०७९ अन्तरगत गत वैशाख ३० गते भएको मतदानको परिणाम सार्वजनिक भएसँगै प्रदेशवासीले नयाँ जनप्रतिनिधि पाएका छन् । जसमध्ये प्रदेशका २ नगरपालिका हाक्ने जिम्मेवारी महिला उम्मेदवारले पाएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका र अछामको पञ्चदेवल विनायक नगरपालिकामा महिला उम्मेदवार विजयी भएका छन् । उनीहरुले विभिन्न योजनासहित पाँच वर्षे कार्यकाल सम्पन्न गर्ने […] The post सुदूरपश्चिमका २ नगरपालिका हाक्ने जिम्मेवारी महिला जनप्रतिनिधिको काँधमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

के भन्छन् मतदाता ?

स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार बिहानदेखि देशभरका अधिकांश स्थानीय तहमा एकै चरणमा मतदान भइरहेको छ । ०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल जेठ ५ मा सकिँदै छ । नयाँ जनप्रतिनिधिको कार्यकाल जेठ ६ देखि सुरु हुनेछ । बहुदलीय व्यवस्था पुनर्बहालपछि पहिलोपटक एकै चरणमा स्थानीय तह निर्वाचन हुँदै छ ।

फोटोफिचर: पाँच वर्षमा आएको एक दिन

स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार बिहानदेखि देशभरका अधिकांश स्थानीय तहमा एकै चरणमा मतदान भइरहेको छ । मतदानका लागि शीर्ष नेता र स्थानीयहरु शुक्रबार बिहानै मतदानस्थलमा पुगेका छन् । आज संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो । ०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल जेठ ५ मा सकिँदै छ । नयाँ जनप्रतिनिधिको कार्यकाल जेठ ६ देखि सुरु हुनेछ । बहुदलीय व्यवस्था पुनर्बहालपछि पहिलोपटक एकै चरणमा स्थानीय तह निर्वाचन हुँदै छ ।

६ महानगरपालिका जनप्रतिनिधिको पाँच वर्षे  कार्यकाल : उपलब्धि थोरै, चर्चा धेरै

काठमाडौं :  'गाउँमै सिंहदरबार'को नारा दिँदै विकासको नारासहित २०७४ मा आएका ७५३ स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल  सकिँदैछ।‘गाउँ–गाउँमा सिंहदरबार’को सपना देखाएर यसअघिको स्थानीय तहको चुनाव जितेका थिए। चुनाव जित्न उत्कृष्ट घोषणापत्र तयार पारे पनि जनतालाई देखाएको सपना अधिकांश स्थानीय तहले पूरा गर्न सकेका छैनन्।  भाषणमा काम भएको दाबी गर्छन्, व्यवहारमा देखिँदैन।  झन् देशका ठूला स्थानीय तह अर्थात् ६ वटा महानगरपालिकाका जनप्रतिनिधिले चर्

दृष्टिकोण परिर्वतन गरेपछि मात्रै कर्णाली समृद्ध बनाउन सकिन्छ

संघीयता कार्यान्वयनमा स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिन लागेको छ । स्थानीय तह र संघीय सरकार जोड्ने सेतुका रुपमा स्थापित प्रदेश सरकार तीन तहलाई जोड्नेभन्दा आफैँ जोडिन मुश्किल छ । सत्ताको रस्साकस्सीमा अल्झिएका प्रदेश सरकारमा कर्णाली पनि पर्छ । विकासका सबै पूर्वाधारमा पछाडि परेको र विकासका सूचकमा पनि कठिन मोडमा ...

जनप्रतिनिधिको पाँच वर्षे अवधि सकिएपछि बल्ल बन्यो न्यायिक इजलास कक्ष

स्थानीय तहअन्तर्गत जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिएपछि जिल्लाको सिद्धकुमाख गाउँपालिका सल्यानमा बल्ल न्यायिक इजलास कक्ष निर्माण गरिएको छ । १० स्थानीय तह रहेको सल्यानमा नौ स्थानीय तहले भने अहिलेसम्म न्यायिक इजलास कक्ष निर्माण गरेका छैनन् ।

समयमै स्थानीय निर्वाचन (सम्पादकीय)

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको पाँच वर्ष पुग्न लागेको छ । हाल बहाल रहेका स्थानीय जनप्रतिनिधिको निर्वाचन २०७४ साल वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा भएको थियो । स्थानीय तहका जनप्रतिनिधिको पदावधि पाँच वर्षको रहने भएकाले निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न आवश्यक छ । संविधान सभाले संविधान जारी गरेपछि स्थानीय तहको पुनर्संरचना गरियो । नयाँ पुनर्संरचनाअनुसार खडा भएका ७५३ स्थानीय तह र तिनका छ हजार ७४३ वडाका विभिन्न पदमा निर्वाचन गरिएको थियो । पहिलो चरणमा प्रदेश ३, ४ र ६ का २८३ स्थानीय तहमा निर्वाचन भएको थियो । दोस्रो चरणमा प्रदेश १, ५ र ७ का ३३४ स्थानीय तह र तेस्रो चरणमा प्रदेश २ का १३६ स्थानीय तहमा निर्वाचन गरी स्थानीय निर्वाचन सम्पन्न गरिएको थियो । पहिलो चरणको निर्वाचनको मिति र त्यसपछि आयोगले दिएको थप एक साता समयका आधारमा हाल बहाल रहेको स्थानीय जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिन अब चार महिना पनि बाँकी छैन ।