सुदूरपश्चिमका २ नगरपालिका हाक्ने जिम्मेवारी महिला जनप्रतिनिधिको काँधमा

धनगढी । स्थानीय तह निर्वाचन २०७९ अन्तरगत गत वैशाख ३० गते भएको मतदानको परिणाम सार्वजनिक भएसँगै प्रदेशवासीले नयाँ जनप्रतिनिधि पाएका छन् । जसमध्ये प्रदेशका २ नगरपालिका हाक्ने जिम्मेवारी महिला उम्मेदवारले पाएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका र अछामको पञ्चदेवल विनायक नगरपालिकामा महिला उम्मेदवार विजयी भएका छन् । उनीहरुले विभिन्न योजनासहित पाँच वर्षे कार्यकाल सम्पन्न गर्ने […] The post सुदूरपश्चिमका २ नगरपालिका हाक्ने जिम्मेवारी महिला जनप्रतिनिधिको काँधमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

प्रदीप ज्ञवालीले दिए चन्द्र भण्डारीलाई बधाई

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारीलाई बधाई दिएका छन् । गुल्मी–१ बाट भण्डारीसँग पराजित भएपछि ज्ञवालीले आफ्नो जिल्लावासीहरुको सेवामा समर्पित हुने बताए ।वैधानिक रुपमा जनप्रतिनिधिको भूमिकामा नरहे पनि गुल्मीबासीको प्रतिनिधिका रुपमा दुःख र सुखका हरेक पलमा साथमा दिने बताए । यस्तै उनले प्रतिकूल परिणामको जिम्मेवारी आफ्नो काँधमा रहेको पनि बताए । ‘अथक प्रयासका बाबजुद हाम्रो अभियान सफल हुन सकेन । तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा

जनप्रतिनिधिहरु पहिले आफू सच्चिनुहोस् : यादव

दैलेख : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले जनप्रतिनिधिहरुलाई सच्चिन आग्रह गरेका छन्। संघीयता सफल बनाउनुका साथै नागरिकको जीवनस्तर सुधार गर्ने जिम्मेवारी जनप्रतिनिधिको काँधमा रहेकाले पहिले आफू सच्चिनुपर्ने मन्त्री यादवको भनाइ छ। दैलेखको पञ्चकोसी क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण कार्यको औपचारिक सुरुवातका लागि द...

‘जनताको समस्या हल गर्ने जिम्मेवारी जनप्रतिनिधिको काँधमा छ’

कञ्चनपुर । चुनावमा गरिएका वाचा अक्षरसः पालना गर्न प्रतिवद्ध रहेको मङ्गलबार दशैँका अवसरमा आयोजना गरिएको