जनप्रतिनिधिको पाँच वर्षे अवधि सकिएपछि बल्ल बन्यो न्यायिक इजलास कक्ष

स्थानीय तहअन्तर्गत जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिएपछि जिल्लाको सिद्धकुमाख गाउँपालिका सल्यानमा बल्ल न्यायिक इजलास कक्ष निर्माण गरिएको छ । १० स्थानीय तह रहेको सल्यानमा नौ स्थानीय तहले भने अहिलेसम्म न्यायिक इजलास कक्ष निर्माण गरेका छैनन् ।