नवनिर्वाचित वडासदस्यको निधन

धनकुटाको चौबिसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडासदस्य अटल सुर्यमगरको निधन भएको छ । चौबिसे गाउँपालिकाको सदरमुकाम राजारानी बजारस्थित मतगणनास्थलमा राति ८ बजेतिर बसिरहेको अवस्थामा अचानक बेहोस् भएका ५२...

सम्बन्धित सामग्री

सञ्जिला कुमारी यादवले लिईन् प्रदेशसभा सदस्यको शपथ

काठमाडौं,६ मंसिर । मधेश प्रदेश सभाकी नवनिर्वाचित सांसद सञ्जिला कुमारी यादवले प्रदेशसभा सदस्यको पद तथा गोपनीयताको शपथग्रहण गरेकी छन् । बुधबार दिउँसो प्रदेश सभामा सभामुख रामचन्द्र मण्डलले यादवलाई शपथ गराएका छन् । तत्कालीन सांसद विन्दुकुमारी यादवको निधन भएपछि उनको स्थानमा सञ्जिला जसपाबाट सांसद बनेकी हुन् । यादव जसपाको भ्रातृ संगठन महिला संघ मधेश प्रदेशकी अध्यक्षसमेत […]

सवारी दुर्घटनामा परी घाइते भएका वीरगञ्ज–२४ का वडासदस्य यादवको निधन

वीरगञ्ज – सवारी दुर्घटनामा परी घाइते भएका वीरगञ्ज महानगरपालिका–२४ का एक जना वडासदस्यको निधन भएको छ। सवारी दुर्घटनामा परी घाइते भएका वडा नम्बर २४ का नवनिर्वाचित वडासदस्य ३७ वर्षीय कृष्णकुमार यादवको मंगलबार राति निधन भएको हो। उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा उपचाररत यादवलाई थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्तपताल लगिएकोमा बुधबार उनको मृत्यु भएको […]

पदभार ग्रहण गर्ने दिन उपाध्यक्षलाई मातृशोक

गुल्मीको  चन्द्रकोट  गाउँपालिकाका  नवनिर्वाचित जनप्रतिनिधि  शोकमा  डुबेका  छन्  । नवनिर्वाचित उपाध्यक्ष बिष्णु प्रसाद  भण्डारीकी  आमा शिवकला  भण्डारीको  गएराती  निधन  भएको नवनिर्वाचित गाउँपालिका  अध्यक्ष युवराज  केसीले जानकारी दिए । ‘शनिबार उपाध्यक्षसहितका  जनप्रतिनिधिहरुको  पदभार  ग्रहण कार्यक्रमको  आयोजना  गरिएको  थियो  तर   दुर्भाग्य, उपाध्यक्ष ज्यूको  आमाको

सप्तरीमा निर्वाचित वडा सदस्यको निधन

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्यको मृत्यु भएको छ । ६९ वर्षीय राजेन्द्र सुतिहारको आज निधन भएको हो ।        सुतिहार सुतेकै अवस्थामा आज बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए । उनका अनुसार मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किएका थिए...

विजय जुलुस मनाएर घर फर्किएका वडा सदस्यको निधन

नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको निधन भएको छ। सुतिहार सुतेकै अवस्थामा शुक्रबार बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए।

सप्तरीमा निर्वाचित वडा सदस्यको निधन

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको आज निधन भएको छ । सुतिहार सुतेकै अवस्थामा आज बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए । उनका अनुसार मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किएका थिए । खाना खाएर सुतेका उनको निधन भएको बताइएको छ । […]

विजय जुलुस मनाएर घर फर्किएका वडा सदस्यको निधन

सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको निधन भएको छ । सुतिहार सुतेकै अवस्थामा शुक्रबार बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए ।उनका अनुसार मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किएका थिए। खाना खाएर सुतेका उनको निधन भएको बताइएको छ ।  बुधबार साँझ आएको मत परिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका–५ को वडा सदस्यमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी भएका थिए ।उनले वडा सदस्यमा सर्वाधिक ४७४ मत

खुसीयाली मनाउँदा नवनिर्वाचित एमालेका वडा सदस्यको निधन

धनकुटा। धनकुटाको नवनिर्वाचित एक वडा सदस्यको निधन भएको छ। चौविसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा सदस्य सूर्यअटल मगरको मृत्यु भएको हो। शनिबार आएको मत परिणाम अनुसार चौविसे गाउँपालिका वडा नं. २ को वडा सदस्यमा नेकपा एमालेको तर्फबाट उम्मेदवार रही विजयी भएका थिए।