विराटनगरमा स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँसहित महिला पक्राउ

विराटनगर महानगरपालिका–१५ बाट स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित सामग्री

स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँसहित पक्राउ

मोरङ,२५ बैशाख । स्रोत नखुलेको भारतीय रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । स्रोत नखुलेको भारतीय रुपैयाँ सहित विराटनगर महानगरपालिका–१५ बाट स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ सहित भारत घर भएकी ३० वर्षीया मुन्नी देबी सहनीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शंका लागी ईलाका प्रहरी कार्यालय रानी […]

स्रोत नखुलेको भारतीय रुपैयाँसहित एकजना पक्राउ

विराटनगर महानगरपालिका–१५ बाट प्रहरीले स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएकी ३० वर्षीया मुन्नीदेवी सहनी छिन् ।भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शुक्रबार साँझ इलाका प्रहरी कार्यालय रानी (सिमा)बाट खटिएको टोलीले पक्राउ गरेको जिल्ल प्रहरी कार्यालय मोरङले जनाएको छ । उनलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ ।

स्रोत नखुलेको ८ लाख नगदसहित महोत्तरीबाट २ जना पक्राउ

महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकम सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोनमा गाउँपालिका घर भएका २४ वर्षीय सुनिल महतो र २६ वर्षीय अनिल महतो छन् ।आरोपीहरुको साथबाट ८ लाख १५ हजार नगद बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । रघुनाथपुर बीओपीबाट खटिएको टोलीले प्रदेश–२–०२–००२ प ९३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम फेला परेको थियो ।

स्रोत नखुलेको झण्डै ८ लाख रुपैयाँसहित महोत्तरीबाट एक युवक पक्राउ

जनकपुरधाम– महोत्तरीमा स्रोत नखुलेको करिब ८ लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका वडा नं. ५ का २० वर्षीय वीरेन्द्र कुमार दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। दासलाई बुधबार दिउँसो करिब २ बजे महोत्तरी सम्सी गाउँपालिका वडा नं. ६ स्थित सडकमा भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको अवस्थामा ७ […]

महोत्तरीमा शंकास्पद ६३ लाखसहित तीनजना पक्राउ

महोत्तरी : महोत्तरी जिल्लामा गएका ५ दिनमा स्रोत नखुलेको ६३ लाख रूपैयाँसहित प्रहरीले ३ जना पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गएको आइतबार ५५ लाख रूपैयाँसहित २ जना पक्राउ परेका थिए। यसैगरि आज (बिहीबार) ८ लाख रूपैयाँसहित अर्का एकजनालाई प्रहरीले पक्राउ गरेको छ।भारतबाट स्रोत नखुलेको करिब ८ लाख रूपैयाँसहित नेपाल आएका औरही नगरपालिका–५ बस्ने रामश्रेष्ठ दासका छोरा २० वर्षीय वीरेन्द्रकुमारलाई प्रहरीले गएराति पक्राउ गरेको थियो।भारतको बिहा

स्रोत नखुलेको ६३ लाख रुपैयाँसहित तीन युवक पक्राउ

१७ चैत, जलेश्वर । विगत पाँच दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको ६३ लाख रुपैयाँसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गत आइतबार ५५ लाख रुपैयाँसहित दुई युवक पक्राउ परेका थिए भने बिहीबार ८ लाख रुपैयाँसहित थप एक युवक पक्राउ परे । जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्डको औरहीमा गत […]

स्रोत नखुलेको पौने ९ लाखसहित तीन जना पक्राउ

कैलाली : स्रोत नखुलेको पौने ९ लाख नगदसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बझाङको मष्टा गाउपालिका–१ कोटदेवलका २२ वर्षीय मुकेश खड्का, १८ वर्षीय किरण खड्का र २४ वर्षीय नारायण खड्का छ। उनीहरूको साथबाट ८ लाख ६९ हजार नेपाली र तीन हजार दुई सय भारतीय रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।‘गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई धनगढी उपमहानगर

स्रोत नखुलेको ८ लाख २० हजार रुपैयाँ सहित एक जना पक्राउ

कात्तिक १२, विराटनगर । विराटनगर महानगरपालिका-१८ भेडियारीबाट स्रोत नखुलेको नगद ८ लाख २० हजार रुपैयाँ सहित झापा बिर्तामोड नगरपालिका-३ बस्ने ३४ वर्षीय उमेश साहलाई बुधवार प्रहरीले पक्राउ गरेको छ ।  भारतबाट नेपालतर्फ आउँदै गरेको को २९ प ८६४० नम्बरको स्कुटरलाई अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरको डिकीमा लुकाई ल्याउँदै गरेको उक्त रुपैयाँ फेला पारी उनलाई पक्राउ गरेको हो ।  उनलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय ईटहरी सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

स्रोत नखुलेको ८ लाखभन्दा बढी रकमसहित एक जना पक्राउ

स्रोत नखुलेको आठ लाखभन्दा बढी रूपैयाँसहित झापा, बिर्तामोड–३ का ३४ वर्षीय उमेश साहलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीले विराटनगर–१८ भेडियारीबाट साहलाई स्रोत नखुलेको ८ लाख २० हजार रुपैयाँसहित बिहीबार पक्राउ गरेको हो ।मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठका अनुसार साहलाई उक्त पैसा लिएर भारततर्फबाट विराटनगरतर्फ आउने क्रममा पक्राउ गरिएको हो । को२९प ८६४० नम्बरको स्कुटरमा सवार साहले बोकेको रकमको स्रोत नखुलेपछि उनलाई नियन्त्रणमा लिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए

स्रोत नखुलेको ८ लाख २० हजार नेपाली रुपैयाँसहित एक जना पक्राउ

११ कात्तिक, मोरङ। प्रहरीले स्रोत नखुलेको ८ लाख २० हजार नेपाली रुपैयाँसहित एकजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका -३का ३४ वर्षीय उमेश साह रहेका छन् । साहलाई बिराटनगर महानगरपालिका वडा नं.-१८ भेडियारी स्थित अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२९ प ८६४० न. को स्कुटर चेकजाँचको क्रममा […]