स्रोत नखुलेको झण्डै ८ लाख रुपैयाँसहित महोत्तरीबाट एक युवक पक्राउ

जनकपुरधाम– महोत्तरीमा स्रोत नखुलेको करिब ८ लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका वडा नं. ५ का २० वर्षीय वीरेन्द्र कुमार दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। दासलाई बुधबार दिउँसो करिब २ बजे महोत्तरी सम्सी गाउँपालिका वडा नं. ६ स्थित सडकमा भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको अवस्थामा ७ […]

सम्बन्धित सामग्री

स्रोत नखुलेको साढे ३८ लाख रुपैयाँसहित जनकपुरधामबाट एक युवक पक्राउ

जनकपुरधाम – स्रोत नखुलेको साढे ३८ लाख रुपैयाँसहित जनकपुरधामबाट एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोतरीको भंगहा नगरपालिका १ बस्ने २१ वर्षीय सुवम राज चौवे रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। निर्वाचनलक्षित विशेष सुरक्षा योजनाअनुरूप आइतबार साँझ करिब साढे ४ बजेको समयमा भारतबाट भन्सार छली अवैध रूपमा रकम नेपाल ल्याउँदै गरेको सूचनाको अधारमा […]

स्रोत नखुलेको २० लाख रुपैयाँसहित धनुषाबाट दुई युवक पक्राउ

जनकपुरधाम – धनुषाबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–६ बस्ने २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंग प्रसाद गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। निर्वाचनलक्षित विशेष सुरक्षा योजनाअनुरूप मंगलबार राति प्रहरी चौकी बरमझिया धनुषाबाट खटिएको प्रहरी टोलीले सबैला नगरपालिका–१२ रघुनाथपुर नहरचोकमा सवारीसाधन चेकजाँच […]

स्रोत नखुलेको ७२ लाखसहित एक युवक पक्राउ

रुपन्देहीको सीमा क्षेत्र सुनौलीबाट स्रोत नखुलेको ७२ लाख रकमसहित भैरहवाका एक युवक पक्राउ परेका छन् ।भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा नगदसहित सिद्धार्थनगर नगरपालिका दया पथ बस्ने ३८ वर्षका सुभाष सुनार पक्राउ परेका हुन् । सुनारको साथबाट नगद नेपाली रुपैया ७२ लाख ८० हजार बरामद गरिएको सुनौली प्रहरी चौकी इन्चार्ज दुर्गेशकुमार सिंहले जानकारी दिए  । सोमबार नेपाली गाडीमा नेपाल आउँदै गरेको अवस्थामा सीमा सुरक्षा बल एसएसबी र सुनौली पुलिसले ग

स्रोत नखुलेको २३ लाख ८९ हजार नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ

जनकपुरधाम – जनकपुरधामबाट स्रोत नखुलेको झण्डै २४ लाख नेपाली रुपैयाँसहित एक भारतीय युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्लाका १९ वर्षीय अब्दुल समी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। सोमबार साँझ करिब ५ बजे विषेश सूचनाको आधारमा प्रहरी चौकी हनुमाननगर धनुषाबाट खटिएको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका–१२ कुवाँस्थित महादेब मन्दिरनजिक २३ लाख […]

स्रोत नखुलेको साढे १७ लाख भारतीय रुपैयाँसहित धनगढीबाट २ युवक पक्राउ

काठमाडौँ । धनगढीमा स्रोत नखुलेको साढे १७ लाख भारतीय रुपैयाँसहित दुई युवक पक्राउ परेका छन् । सशस्त्र प्रहरीको केन्द्रीय ब्युरोको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट खटिएको टोलीले धनगढीको अस्पताल रोड नजिकैबाट १७ लाख ६६ हजार ६७० भारतीय रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१ बस्ने १७ वर्षीय […]

धनगढीमा स्रोत नखुलेको साढे १७ लाख भारतीय रुपैयाँसहित २ युवक पक्राउ

७ साउन, धनगढी । धनगढीमा स्रोत नखुलेको साढे १७ लाख भारतीय रुपैयाँसहित दुई युवक पक्राउ परेका छन् । सशस्त्र प्रहरीको केन्द्रीय ब्युरोको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट खटिएको टोलीले धनगढीको अस्पताल रोड नजिकैबाट १७ लाख ६६ हजार ६७० भारतीय रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ बस्ने […]

स्रोत नखुलेको रकमसहित युवक पक्राउ

जनकपुरधाम – स्रोत नखुलेको रकमसहित महोत्तरीबाट एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको जलेश्वर नगरपालिका–१२ थरुवाहीका १९ वर्षीय सुजित मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। आइतबार बिहान साढे १० बजे जलेश्वर–३ मलिवारास्थित जलेश्वर भन्सारअगाडिको सडक हँुदै भारतबाट नेपालमा अबैध रूपमा नेपाली मुद्रा ओसारपसार भइरहेको सूचनाको आधारमा खटेको प्रहरी टोलीले प्रहरी चौकी भिट्ठामोडअगाडि […]

स्रोत नखुलेको ६३ लाख रुपैयाँसहित तीन युवक पक्राउ

१७ चैत, जलेश्वर । विगत पाँच दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको ६३ लाख रुपैयाँसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गत आइतबार ५५ लाख रुपैयाँसहित दुई युवक पक्राउ परेका थिए भने बिहीबार ८ लाख रुपैयाँसहित थप एक युवक पक्राउ परे । जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्डको औरहीमा गत […]

स्रोत नखुलेको ६३ लाख रुपैयाँसहित तीन युवक पक्राउ

विगत पाँच दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको रु ६३ लाखसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गत आइतबार रु ५५ लाखसहित दुई युवक पक्राउ परेका थिए भने  बिहीबार रु ८ लाखसहित थप एक युवक पक्राउ परे । जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्डको औरहीमा गत आइतबार दिउँसो स्रोत नखुलेको रु ५५ लाखसहित औरही नगरपालिका–२ चेपकट गाउँ बस्ने २० वर्षीय धीरजकुमार यादव र सोही स्थान निवासी १८ वर्षीय रमेशकुमार सहनी पक्राउ परेका थिए । ज ९प ८२४७

नागढुङ्गाबाट स्रोत नखुलेको ४३ लाखसहित एक युवक पक्राउ

काठमाडौं : चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको ४३ लाख रुपैयाँसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको तुल्सीपुर उपमहानगरपालिका-५ का ३७ वर्षीय सन्दिप कौशल रहेको प्रहरीले जानकारी दिएको छ।शनिबार दाङको तुलसीपुरबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१-००६ ख ०९१२ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यात्रु हिँड्ने प्यासेजमा कार्टुनभित्र एक हजार दरका नोट ३ हजार ९०० थान र ५०० दरका नोट ८०० थान बरामद गरेको प्रहरीले जनाएको। साथै&sbquo