स्रोत नखुलेको ८ लाख २० हजार नेपाली रुपैयाँसहित एक जना पक्राउ

११ कात्तिक, मोरङ। प्रहरीले स्रोत नखुलेको ८ लाख २० हजार नेपाली रुपैयाँसहित एकजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका -३का ३४ वर्षीय उमेश साह रहेका छन् । साहलाई बिराटनगर महानगरपालिका वडा नं.-१८ भेडियारी स्थित अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२९ प ८६४० न. को स्कुटर चेकजाँचको क्रममा […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।