छाडाचौपायाको व्यवस्थापन हुन्छ : मुख्यमन्त्री चौधरी

चन्द्रौटा : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले छाडा चौपायाको व्यवस्थापन हुने बताए। लुम्बिनी प्रदेश छाडा चौपाया व्यवस्थापनका लागि विकास समिति बनाई अघि बढ्ने मुख्यमन्त्री चौधरीले बताए।छाडा चौपाया व्यवस्थापनका लागि स्थानीय तहले गरेको पहल र प्रयास असफल भएपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले शनिबार छाडा चौपाया व्यवस्थापन तथा संरक्षणका लागि आयोजना  गरेको जिल्लास्तरीय अन्तरसंवादमा मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन्।लुम्बिनी प्रदेशको भारतीय खुला सीमासँग जोडिएका जिल्लाहरूम

सम्बन्धित सामग्री

शिक्षाबिना विकासको कल्पना गर्न सकिँदैन : मुख्यमन्त्री चौधरी

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शिक्षाबिना देश विकासको कल्पना गर्न नसकिने बताएका छन् । दाङको तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविको आज ६९औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले शिक्षा गुणस्तरीय भएमा मात्रै मुलुकले कोल्टे फेर्ने बताए। पछिल्लो समय सरकारी विद्यालयमा पनि अङ्ग्रेजी माध्यामबाट पठन–पाठन थालिएकाले निजी विद्यालयभन्दा राम्रो नतिजा ल्याउन थालेको मुख्यमन्त्री चौधरीले बताए । उनले […]

शिक्षाबाट बालबालिकालाई वञ्चित गर्नु हुँदैन : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गरिबी हटाउने एक मात्र हतियार शिक्षा भएकाले बालबालिकालाई पढाउनु अभिभावकहरुको दायित्व भएको बताएका छन् । आज तुलसीपुरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री चौधरीले शिक्षाको ज्योतिबाट बालबालिकालाई वञ्चित गर्न नहुने बताउँदै बालबालिकाले उचित शिक्षा पाएमा भविष्यमा उनीहरूले समाज र राष्ट्रको उन्नयनमा योगदान गर्ने बताए । उनले अभिभावकहरूलाई नियमित रूपमा विद्याभ्यास […]

बीमाप्रतिको विश्वसनीयता बढाउनुपर्छ : मुख्यमन्त्री चौधरी

दाङ – प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बीमा सेवाको विश्वसनीयता बढाउनुपर्ने अवस्था आएको बताएका छन् । विश्वसनीयता बढे मात्रै पनि यसको महत्व र आवश्यकता बढ्ने भन्दै मुख्यमन्त्री चौधरीले बीमामा गुमिरहेको विश्वास फर्काउनुपर्ने बताए। नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा भएको प्रदेश सरकार र बीमा प्राधिकरणबीचको अन्तरक्रिया तथा छलफल कार्यक्रममा मुख्यमन्त्री चौधरीले यस्तो बताए। उनले कोरोनापछि बीमा […]

सरकारलाई पूर्णता दिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री चौधरी

काठमाडौं,१८ मंसिर । मुख्यमन्त्री नियुक्त भएको ८ महिनापछि लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारलाई पूर्णता दिने तयारी थालेका छन् । गत वैशाख १४ गते ८ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका चौधरीले ८ महिना हुँदासम्म सरकारलाई पूर्णता दिन नसकेको भन्दै आलोचना खेपिरहेका चौधरीले २ ३ दिनभित्र नै बाँकी मन्त्री नियुक्त गरेर सरकारलाई पूर्णता दिने तयारी भएको मुख्यमन्त्री […]

मुख्यमन्त्री चौधरी अमेरिका प्रस्थान

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी अमेरिका प्रस्थान गर्नुभएको छ । अमेरिकामा आयोजना हुने ‘द एसेम्बली स्टेट अफ न्यूयोर्क’ र ‘अलबेनिक ३० औँ डिस्ट्रिक्ट’ कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री चौधरी अमेरिका प्रस्थान गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयोजक गोपाल शर्मा भट्टराईले जानकारी दिनुभयो ।

एकले अर्काको धर्मलाई सम्मान गरौं: मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एकले अर्काको धर्मलाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।...

छाडा चौपायाको व्यवस्थापन गर्छौं: मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले प्रदेश विकास समिति गठन गरी छाडा चौपाया व्यवस्थापनको कार्य तत्कालै बढाइने बताएका छन्।...

अधिकार प्राप्तिका लागि लडाइँ भइरहेको छ : मुख्यमन्त्री चौधरी

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अधिकार प्राप्तिको लडाइँ भइरहेको बताएका छन्।सोमबार लुम्बिनी प्रदेशले आयोजना गरेको १६ औं गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई तोकेअनुसार अधिकार दिन नसकेको भन्दै प्रदेश सरकारमा पूर्ण अधिकार नआउँदासम्म गणतन्त्र संस्थागतमा चुनौती थपिइरहेको बताए।उनले कुनै न कुनै रुपमा अधिकार दिन कन्जुस्याइँ गरेकाले गणतन्त्र संस्थागत हुन चुनौती थपिएको आरोपसमेत लगाए।उनले भने, ‘अहिले पनि तहगत रुपमा संविधानल