प्रदेश खारेजीको कुरा उठिरहँदा हामीले औचित्य पुष्टि गर्न सक्नुपर्छ : मुख्यमन्त्री चौधरी

काठमाडौं, ११ भदौ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सातवटै प्रदेशका प्रमुख र मुख्यमन्त्री आवास भवन बन्नु संघीयताको एउटा खुड्किलो भएको टिप्पणी गरेका छन् । ‘हिजो प्रदेशप्रमुख र मुख्यमन्त्री आवासको चाबी हस्तान्तरण भयो । यसले कमसेकम मुलुकमा संघीयता सुरु भएको छ है भन्ने संकेत गरेको छ । चाबी लिएर मात्र भएन, बस्नका लागि त अलि […]

सम्बन्धित सामग्री

प्रदेश अधिकारकै लडाइँमा लाग्नु परिरहेको छः मुख्यमन्त्री चौधरी

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकार संस्थागत हुने प्रयासमा रहेको बताएका छन्। प्रदेश स्थापना दिवसको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेश छैटौं वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको अवसरमा प्रदेशबासीहरूमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले प्रदेश अझै संस्थागत हुने प्रयासमा रहेको जानकारी दिए। ‘प्रदेशमा आउनुपर्ने अधिकारहरू संघमा नै रहेका छन्। […]

प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिनेछ: मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालगञ्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिने जानकारी दिएका छन्।

बीमाप्रतिको विश्वसनीयता बढाउनुपर्छ : मुख्यमन्त्री चौधरी

दाङ – प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बीमा सेवाको विश्वसनीयता बढाउनुपर्ने अवस्था आएको बताएका छन् । विश्वसनीयता बढे मात्रै पनि यसको महत्व र आवश्यकता बढ्ने भन्दै मुख्यमन्त्री चौधरीले बीमामा गुमिरहेको विश्वास फर्काउनुपर्ने बताए। नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा भएको प्रदेश सरकार र बीमा प्राधिकरणबीचको अन्तरक्रिया तथा छलफल कार्यक्रममा मुख्यमन्त्री चौधरीले यस्तो बताए। उनले कोरोनापछि बीमा […]

प्रदेश सरकार अधिकार सम्पन्न नभए संघीयता अप्ठेरोमा : मुख्यमन्त्री चौधरी

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयता पूर्ण कार्यान्वयनका लागि प्रदेश सरकार अधिकारसम्पन्न हुनुपर्ने बताएका छन्।शुक्रबार गाउँपालिका महासङ्घको आयोजनामा दाङको भालुबाङमा भएको स्थानीय सरकार र प्रदेश सरकारबीच प्रदेशस्तरीय परामर्श गोष्ठीमा बोल्दै उनले त्यो भूमिका संघीय सरकारले निर्वाह गर्नुपर्ने बताए।उनले प्रदेश सरकार र स्थानीय सरकारले पूर्ण अधिकार नपाएको भन्दै तत्काल अधिकार सम्पन्न गराउन संघीय सरकारसँग आग्रह गरेका छन्।उनले भने, ‘संघले अधिकार तल्लो तहमा नदिँद

छाडाचौपायाको व्यवस्थापन हुन्छ : मुख्यमन्त्री चौधरी

चन्द्रौटा : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले छाडा चौपायाको व्यवस्थापन हुने बताए। लुम्बिनी प्रदेश छाडा चौपाया व्यवस्थापनका लागि विकास समिति बनाई अघि बढ्ने मुख्यमन्त्री चौधरीले बताए।छाडा चौपाया व्यवस्थापनका लागि स्थानीय तहले गरेको पहल र प्रयास असफल भएपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले शनिबार छाडा चौपाया व्यवस्थापन तथा संरक्षणका लागि आयोजना  गरेको जिल्लास्तरीय अन्तरसंवादमा मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन्।लुम्बिनी प्रदेशको भारतीय खुला सीमासँग जोडिएका जिल्लाहरूम

छाडा चौपायाको व्यवस्थापन गर्छौं: मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले प्रदेश विकास समिति गठन गरी छाडा चौपाया व्यवस्थापनको कार्य तत्कालै बढाइने बताएका छन्।...

लुम्बिनी सरकारले  साउनभित्र पूर्णता  पाउनेछ : मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साउनमा लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् । प्रेस युनियन बाँकेले आइतबार नेपालगन्जमा गरेको पत्रकार भेटघाट तथा स्वागत कार्यक्रममा मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिने काम राजनीतिक...

लुम्बिनीमा प्रदेश सरकारले साउनमा पूर्णता पाउने : मुख्यमन्त्री चौधरी

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साउनमा प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् ।  आज नेपालगञ्जमा नेपाल प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा उनले राजनीतिक सहमतिमा मन्त्रीमण्डलले आकार लिने जानकारी दिए ।   ‘यतिबेला हामी जनतालाई के दिने भनेर लागिरहेका छौं, त्यसपछि मन्त्रिमण्डल विस्तारमा लाग्छौं,’ मुख्यमन्त्री चौधरीले भने । उनले प्रदेश सरकारले रोजगारीलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै दुई लाखलाई रोजगारी दिने र त्यसका लागि रु एक अर्ब छुट्याएको र सङ्घबाट पनि सो अपेक्षा राखेको बताए ।  मुख्यमन्त्री चौधरीले बाँके र बर्दियाको विकासमा खास जोड दिइएको उल्लेख गर्दै बाँकेमा स्थापना भएको लुम्बिनी विश्वविद्यालयले यस क्षेत्रको शैक्षिक विकासमा टेवा पुग्ने बताए ।  उनले प्रदेश सरकारले स्थानीय उत्पादनलाई बढवा दिएको र विभिन्न जिल्लाको विशेषताअनुसार ‘हब’का रूपमा विकासमा जोड दिइएको उल्लेख गरे ।  मुख्यमन्त्री चौधरीले थारू सङ्ग्रहालयका लागि बर्दिया जिल्लालाई छनोट गरेको उल्लेख गर्दै बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्नका लागि स्काई ब्रिज बनाउन लागेको बताए । उनले थारू भिलेज होम दाङ र बाँकेमा स्थापना गर्न लागेको जानकारी दिँदै दुई जिल्लालाई थारू ‘हब’का रूपमा विकास गर्ने उल्लेख गरे ।  यसअघि मुख्यमन्त्री चौधरीले कोहलपुरस्थित नयाँ बसपार्कको उदघाटन गरेका थिए । रासस

अधिकार प्राप्तिका लागि लडाइँ भइरहेको छ : मुख्यमन्त्री चौधरी

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अधिकार प्राप्तिको लडाइँ भइरहेको बताएका छन्।सोमबार लुम्बिनी प्रदेशले आयोजना गरेको १६ औं गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई तोकेअनुसार अधिकार दिन नसकेको भन्दै प्रदेश सरकारमा पूर्ण अधिकार नआउँदासम्म गणतन्त्र संस्थागतमा चुनौती थपिइरहेको बताए।उनले कुनै न कुनै रुपमा अधिकार दिन कन्जुस्याइँ गरेकाले गणतन्त्र संस्थागत हुन चुनौती थपिएको आरोपसमेत लगाए।उनले भने, ‘अहिले पनि तहगत रुपमा संविधानल