छाडा चौपायाको व्यवस्थापन गर्छौं: मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले प्रदेश विकास समिति गठन गरी छाडा चौपाया व्यवस्थापनको कार्य तत्कालै बढाइने बताएका छन्।...

सम्बन्धित सामग्री

छाडाचौपायाको व्यवस्थापन हुन्छ : मुख्यमन्त्री चौधरी

चन्द्रौटा : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले छाडा चौपायाको व्यवस्थापन हुने बताए। लुम्बिनी प्रदेश छाडा चौपाया व्यवस्थापनका लागि विकास समिति बनाई अघि बढ्ने मुख्यमन्त्री चौधरीले बताए।छाडा चौपाया व्यवस्थापनका लागि स्थानीय तहले गरेको पहल र प्रयास असफल भएपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले शनिबार छाडा चौपाया व्यवस्थापन तथा संरक्षणका लागि आयोजना  गरेको जिल्लास्तरीय अन्तरसंवादमा मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन्।लुम्बिनी प्रदेशको भारतीय खुला सीमासँग जोडिएका जिल्लाहरूम