प्रेस युनियनको समानान्तर भेला, महाधिवेशनको अलग्गै मिति तोक्ने

काठमाडौँ – पटक पटक महाधिवेशनको मिति सारेका भन्दै प्रेस युनियन आबद्ध असन्तुष्ट पक्षले काठमाडौँमा समानान्तर भेला सुरु गरेका छन् । पूर्व निर्धारित मिति अनुसार आजैका दिनमा तय गरिएको महाधिवेशन तीन महिना पछि अर्थात् १३–१४ भदौमा सारिएको भन्दै असन्तुष्ट पक्षले समानान्तर भेला आयोजना गरेका हुन् । काठमाडौँस्थित अनुपम फुडल्याण्डमामा जारी भेलाले जेठ मसान्त भित्र महाधिवेशन गर्ने […]

सम्बन्धित सामग्री

नेपाल प्रेस युनियनको महाधिवेशन सुरु

काठमाडौँ । नेपाली काँग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन आज (शुक्रबार)बाट मकवानपुरको हेटौँडामा सुरु भएको छ । महाधिवेशनको प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । करिब ८ वर्षपछि आयोजना गरिएको प्रेस युनियनको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षसहितका पदमा संस्थापन पक्ष र इतर पक्ष प्यानलसहित प्रतिस्पर्धामा […]

नेपाल प्रेस युनियनको महाधिवेशन हेटौंडामा सुरु

६ साउन, काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आजबाट मकवानपुरको हेटौंडामा सुरु भएको छ । महाधिवेशनको प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उदघाटन गरेका छन् । करिव ८ वर्षपछि आयोजना गरिएको प्रेस युनियनको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षसहितका पदमा संस्थापन पक्ष र इतर पक्ष प्यानलसहित […]

प्रेस युनियनको महाधिवेशन प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

काठमाडौँ,५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको भोलि साउन ६ गते हेटौँडामा उद्घाटन गर्ने भएका छन् । सो महाधिवेशन सञ्चालनका लागि आवश्यक सभागृह तथा सहभागी प्रतिनिधिहरुलाई होटलहरुको व्यवस्थापनलगायत अन्य व्यवस्थापन मिलाइसकिएको महाधिवेशन आयोजक स्थानीय समितिका अध्यक्ष कुमार अधिकारीले जानकारी दिए । युनियनको साउन ६ र ७ गते हेटौँडामा सञ्चालन हुने […]

अनिता विन्दुले गरिन् प्रेस युनियनको अध्यक्षमा उम्मेदवारी दिने घोषणा

काठमाडौँ – नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको चहलपहल बढेको छ। आगामी साउन ६ र ७ गते हेटौंडामा हुने महाधिवेशनको लागि पत्रकारहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका छन्। यसैबीच पोखरामा नेपाल प्रेस युनियनले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा प्रेस युनियनकी पूर्व उपाध्यक्ष अनिता विन्दुले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्। नेपाल […]

प्रेस युनियनको महाधिवेशन जेठ १३-१४ हेटौंडामा हुने

काठमाडौं : नेपाली कांग्रेस निकट पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको महाधिवेशनको मिति तोकिएको छ।युनियनको स्थापना दिवसको अवसर पारेर आगामी जेष्ठ १३ र १४ गते बागमती प्रदेशको राजधानी हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरिएको हो।युनियनको आज बसेको सचिवालयको बैठकले महाधिवेशनको मिति तोक्ने निर्णय गरेको कोषाध्यक्ष सरोज अधिकारीले जानकारी दिए।२०७१ भदौमा पोखरा महाधिवेशनपछि पटक-पटक मिति तोकिए पनि युनियनको महाधिवेशन हुन सकेको छैन।

फागुन तेस्रो साता कर्मचारी युनियनको महाधिवेशन हुने

नेपाल निजामति कर्मचारी युनियनको नयाँ नेतृत्व चयनका लागि यही फागुनको २१ गतेदेखि २३ गतेसम्म महाधिवेशन हुने भएको छ । कोरोना संक्रमणका कारण गत माघ ८–१० का लागि तय भएको महाधिवेशन स्थगित भएको थियो ।त्यतिबेला नै महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको युनियनले कोरोना संक्रमण बढ्दै गएकाले प्रशासनले भीडभाड हुने कार्यक्रममा रोक लगाएपछि स्थागित भएको थियो । सो बेला युनियनको भर्चुअल बैठकले माघ महिनाभरका लागि महाधिवेशन स्थगित गरेको थियो । अहिले अवस्था सहज भएकाले फागुन २१–२३ का लागि तय गरिएको ह

कर्मचारी युनियनको माघको ८–१० गतेसम्म हुने महाधिवेशनको तयारी पुरा

काठमाडौं, २८ पुस । नेपाल निजामती कर्मचारी युनियनको आगामी माघको ८–१० गतेसम्म हुने आठौँ महाधिवेशनको तयारी पुरा भएको छ । काठमाडौंमा हुने महाधिवेशनको तयारी पुरा भएको युनियनले जनाएको छ। कोरोना संक्रमण बढिरहेको भए पनि स्वास्थ्य मापदण्ड अपनाएर महाधिवेशन गर्न लागिएको युनियनको दाबी गरेको छ। युनियन अहिले महाधिवेशनलाई संक्रमणबाट सुरक्षित बनाउन छलफल जुटीरहेको एक कर्मचारीले बताएका […]