नेपाल प्रेस युनियनको महाधिवेशन हेटौंडामा सुरु

६ साउन, काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आजबाट मकवानपुरको हेटौंडामा सुरु भएको छ । महाधिवेशनको प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उदघाटन गरेका छन् । करिव ८ वर्षपछि आयोजना गरिएको प्रेस युनियनको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षसहितका पदमा संस्थापन पक्ष र इतर पक्ष प्यानलसहित […]

सम्बन्धित सामग्री

आजदेखि प्रेस युनियनको महाधिवेशन, प्रधानमन्त्रीले सम्बोधन गर्ने

नेपाली कांग्रेसको  पत्रकारहरुको संगठन नेपाल प्रेस युनियन नवौं महाधिवेश आज हेटौंडामा सुरु हुँदैछ । महाधिवेशनलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । करिब ८ वर्षपछि प्रेस...

प्रेस युनियनको महाधिवेशन आज, प्रधानमन्त्री देउवाले उद्‌घाटन गर्ने

काठमाडाैँ – नेपाली कांग्रेसको शुभेच्छुक संस्था पत्रकारहरूको संगठन नेपाल प्रेस युनियन नवौँ महाधिवेश आज हेटौँडामा सुरू हुँदैछ। महाधिवेशनलाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन्। करिव ८ वर्षपछि प्रेस युनियनको महाधिवेशन हुन लागेको हो। महाधिवेशनमार्फत संस्थापन पक्षबाट अध्यक्षमा अनिता बिन्दु, वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी, महासचिवमा जगन्नाथ दुलाल र कोषाध्यक्षमा माधव धितालको उम्मेदवारी रहने […]

प्रेस युनियनको समानान्तर भेलाले जेठ २८ र २९ तोक्यो नवौँ महाधिवेशन

काठमाडौँ– स्थापना दिवसको अवसर पारेर पटकपटक महाधिवेशनको मिति सारिएको विरोधमा नेपाल प्रेस युनियन आबद्ध असन्तुष्ट पक्षले काठमाडौंमा समानान्तर भेला गरेको छ । काठमाडौँस्थित अनुपम फुडल्याण्डमामा सम्पन्न भेलाले नवौँ महाधिवेशन यही जेठ २८ र २९ गते काठमाडौंमा गर्ने निर्णय लिएको हो । पूर्वनिर्धारित मिति अनुसार आजैका दिनमा तय गरिएको महाधिवेशन तीन महिनापछि अर्थात २१-२२ भदौमा सारिएको […]

भातृ संगठनहरूको महाधिवेशन स्थगित गर्न कांग्रेसको निर्देशन

काठमाडौं । स्थानीय तह निर्वाचनको समयमा महाधिवेशन गर्ने तयारीमा रहेका भातृ संस्थाहरूलाई नेपाली कांग्रेसले महाधिवेशन स्थगित गर्न निर्देशन दिएको छ । स्थानीय तह निर्वाचनको बेला पार्टीका सबै संयन्त्र परिचालन हुनुपर्ने भन्दै भातृ एवं शुभेच्छुक संस्थाहरूको पूर्वनिर्धारित महाधिवेशन स्थगित गर्न सभापति शेरबहादुर देउवाले निर्देशन दिएका हुन् । कांग्रेको निर्देशनसँगै नेपाल प्रेस युनियन र डेमोक्रेटिक लयर्स एशोसिएसनको […] The post भातृ संगठनहरूको महाधिवेशन स्थगित गर्न कांग्रेसको निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक.

भ्रातृ संगठनहरूको महाधिवेशन स्थगित गर्न कांग्रेसको निर्देशन

काठमाडौँ– स्थानीय तह निर्वाचनको समयमा महाधिवेशन गर्ने तयारीमा रहेका भातृ संस्थाहरूलाई नेपाली कांग्रेसले महाधिवेशन स्थगित गर्न निर्देशन दिएको छ । स्थानीय तह निर्वाचनका बेला पार्टीका सबै संयन्त्र परिचालन हुनुपर्ने भन्दै भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको पूर्वनिर्धारित महाधिवेशन स्थगित गर्न सभापति शेरबहादुर देउवाले निर्देशन दिएका हुन् । कांग्रेसको निर्देशनसँगै नेपाल प्रेस युनियन र डेमोक्रेटिक लयर्स एशोसिएसनको महाधिवेशन […]

प्रेस युनियनको महाधिवेशन तोकिएकै समयमा हुन्छ : अध्यक्ष सिग्देल

नेपाल प्रेस युनियनको महाधिवेशन तोकिएकै समयमा हुने केन्द्रीय अध्यक्ष बद्री सिग्देलले बताएका छन् । नेपाल प्रेस युनियन कैलाली शाखाको आयोजनामा शुक्रबार धनगढीमा आयोजित छलफल तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष सिग्देलले युनियनको अधिवेशनमा जेठ १३ र १४ गते हेटौंडामा सम्पन्न गर्ने गरि तयारी अघि बढेको बताएका हुन् ।उनले स्थानीय तहको निर्वाचन, काँग्रेस महासमिति बैठक, कोभिड महामारी लगायतका कारण युनियनको अधिवेशन समयमै गर्न नसकिएको बताए । उनले अहिले होटल बुकिङ्ग भइसकेको र १२ गते नै देशभरीका युनियनमा आवद्ध प

निर्धारित समयमै महाधिवेशन हुनुपर्छ, सार्ने ‘पप्रञ्च’ सैह्य हुन्न :  पौडेल

नेपालगञ्ज-  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले सोमबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले अब पनि महाधिवेशन सार्ने पप्रञ्च भए सैह्य नहुने चेतावनी पनि दिए । महाधिवेशनका लागि समय थप गर्ने सीमा नै नरहेकाले कुनै पनि हालतमा निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा […]

कांग्रेस नेता कोइरालाको प्रश्न–मंसिरमा महाधिवेशन कसरी सम्भव छ ?

कांग्रेस नेता डा. शेखर कोइरालाले आगामी मंसिरमा कांग्रेसको महाधिवेशन र देशमा चुनाव सम्भव नरहेको बताएका छन् । कांग्रेसको महाधिवेशन अघि संसदीय निर्वाचन सम्भव नभएको पनि उनले बताए  । नेपाल प्रेस युनियन...

महाधिवेशनको विकल्प छैन : नेता केसी

काठमाडौँ- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेसको चौधौँ महाधिवेशनको विकल्प नरहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले महाधिवेशन समयमा नभए पार्टीको वैधानिकताको प्रश्न उठ्ने भएकाले तोकिएको समयमा महाधिवेशन गर्नुपर्ने बताए । अहिले तोकिएको अवधिमा महाधिवेशन सम्पन्न हुन नसक्ने भन्दै उनले कांग्रेसको विशेष महाधिवेशन गरेर भए पनि वैधानिकता जोगाउनुपर्ने बताए […]

पार्टीको इज्जत जोगाऔँ : कांग्रेस नेता केसी

भरतपुर, साउन २७ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले विशेष महाधिवेशन गरेर भएपनि पार्टीको इज्जत जोगानुपर्नेमा जोड दिनुभएको छ । बुधबार भरतपुर विमानस्थलमा नेपाल प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले अन्य ऐन कानून भन्दापनि नेपालको संविधानलाई हेक्का राख्नुपर्ने र भदौ महिनामै महाधिवेशन गर्नुपर्ने बताउनुभयो । क्रियाशिल सदस्यता विवादीत रहेको ठाउँमा १३ […]