काठमाडौँ । नेपाली काँग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन आज (शुक्रबार)बाट मकवानपुरको हेटौँडामा सुरु भएको छ । महाधिवेशनको प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । करिब ८ वर्षपछि आयोजना गरिएको प्रेस युनियनको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षसहितका पदमा संस्थापन पक्ष र इतर पक्ष प्यानलसहित प्रतिस्पर्धामा […]