पाँचथर पहिरोमा बेपत्ता दुईजनाको शव ३७ घण्टापछि फेला

पाँचथर । पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका–७ का दुईजनाको शव ३७ घण्टापछि फेलापरेको छ । शुक्रबार राति पहिरो गई घर बगाउँदा फालेलुङ–७, बिहीदिनका रुपलाल मगरको परिवारका तीनजना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्ने क्रममा ४२ वर्षीय रूपलालको शव हिजो बिहान फेलापरेको थियो । रूपलालकी...

सम्बन्धित सामग्री

ताप्लेजुङ पहिरोमा बेपत्ता तीन जना अझै भेटिएनन्

गत शुक्रबार रात ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ मेहेले गएको पहिरोमा परी बेपत्ता भएकाहरूको अझै भेटिएका छैनन्। उनीहरुको स्थानीय र नेपाल प्रहरीले खाजी जारी राखेका छन्।...

सङ्खुवासभा बाढी-पहिरोमा बेपत्ता भएकाको खोजी जारी

सङ्खुवासभामा बाढी पहिरामा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । गत शनिरबार राति अविरल वर्षासँगै आएको बाढी पहिराका कारण २० जना बेपत्ता भएका थिए । बाढी पहिरामा परेर बेपत्ता भएकाहरुको खोज जारी रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । बेपत्ताको चौथो दिन पनि बिहानदेखि खोजी जारी रहेको उहाँले …

पाँचथर पहिरोमा बेपत्ता तीनै जनाको मृत्यु

पाँचथर । जिल्लाको फालेलुङ–७, बिहिदिनमा पहिरोले घर बगाउँदा बेपत्ता बनेका तीनै जनाको मृत्यु भएको छ । पहिरोमा घरसँगै बगेर बेपत्ता बनेका ४२ बर्षीय रुपलाल मगर, उनकी श्रीमति ३८ बर्षीया गोमा मगर र रुपलालकी भतिजि १९ बर्षीया एशिला मगरको मृत्यु भएको हो । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले रुपलाललाई शनिबार, गोमा र एलिशालाई […] The post पाँचथर पहिरोमा बेपत्ता तीनै जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

शुक्रबार रातिको पहिरोमा बेपत्ता दुई जनाको शव भेटियो

पहिरोमा बेपत्ता भएका फालेलुङ गाउँपालिका–७ का ३८ वर्षीया गोमा मगर र १९ वर्षीया एलिसा मगरको शव आइतबार भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

पहिरोमा बेपत्ता दुईजनाको शव फेला प¥यो

काठमाडौँ,१९ असार । शुक्रबार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका–७ का दुई जनाको शव ३७ घण्टापछि फेला परेको छ । शुक्रबार राति पहिरो गई घर बगाउँदा फालेलुङ–७ बिहीदिनका रुपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्ने क्रममा ४२ वर्षीय रुपलालको शव हिजो बिहान फेला परेको […]

पाँचथरमा पहिरोमा बेपत्ता तीन जनाको शव भेटियो

पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरोमा बेपत्ता भएका तीन जनाको शव भेटिएको छ । पहिरोमा बेपत्ता भएका ४२ वर्षीय रुपलाल मगर, उहाँकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसाको शव फेला परेको वडा(७ का वडाअध्यक्ष शेरबहादुर केरुङले जानकारी दिए । उनका अनुसार गएराति गएको पहिरोले फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर बगाएको थियो । घर […]

पाँचथर पहिरो : बेपत्ता तीन जनामध्ये एक जनाको शव भेटियाे, दुई जनाको खोजी चल्दै

काठमाण्डाै - पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनमा पहिरोमा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव भेटिएको छ । पहिरोमा बेपत्ता भएका रुपलाल मगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बेपत्ता उहाँकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसाको खोजी भइरहेको छ । गएराति खसेको पहिरोले फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलालको घर बगाएको थियो । घर बगाउँदा रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने उछिट्टिएर बाँच्न सफल हुनुभएको थियो । पहिरोले ढुङ्गा, माटोले बनेको घर तथा गोठ ...

धादिङको रुबीभ्याली पहिरोमा बेपत्ता हुनेको पहिचान खुल्यो

धादिङ । धादिङको रुबी भ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा पहिरो जाँदा बेपत्ता हुने तीन जनाकै पहिचान खुलेको छ । उत्तरी धादिङको रुबिभ्याली–१ पुरुमा आज बिहान पहिरोले डोजरसहित तीन जना पुरिएका थिए । पहिरोमा परी बेपत्ता हुनेमा डोजर चालक सिन्धुपाल्चोकका आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय धन तामाङ रहेका छन् । सडक खन्दै गरेको […]

जापानमा पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी

जापानमा पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ। पहिरो गएको पहाडी क्षेत्रमा आइतबार पनि खोजी कार्य जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन्।...