सेना फिर्ता गर्न भारत सहमत भएको माल्दिभ्सको भनाइ

नयाँदिल्ली– रणनीतिकरूपमा अवस्थित टापु समूह राष्ट्र माल्दिभ्सका राष्ट्रपतिले आफ्नो मुलुकबाट सेना फिर्ता गर्न भारत सहमत भएको बताएका छन् । राष्ट्रपति निर्वाचनअघि उनले भारतीय सेना फिर्ता गराउने वाचा गरेका थिए । यद्यपि राष्ट्रपति मोहम्मद मुइज्जुले भारतीय सेनाको स्थानमा चिनियाँ सैनिक तैनाथ गरेर क्षेत्रीय सन्तुलनलाई बिगार्ने आफ्नो मनसाय नरहेको बताए। भ्रष्टाचारको आरोपमा कारागारमा रहेका चीन समर्थक पूर्वराष्ट्रपतिको […]

सम्बन्धित सामग्री

‘बिदेशी सेना फिर्ता गर्ने म्याद थपिन्न’

तालिबानले अफगानिस्तानबाट बाहिरिने विदेशी सेनाको म्याद नथप्ने प्रष्ट्याएको छ । तालिबानका एक जना प्रवक्ताले अफगानिस्तानबाट उद्धारको मिसनका लागि म्याद थप्न तालिबान सहमत नहुने बताउनुभएको छ । बेलायतको समाचार संस्था स्काइ न्यूजसँगको अन्तवार्तामा तालिबानका प्रवक्ता सुहैल शाहीनले भन्नुभयो, “त्यसो भएको अवस्थामा म्याद थप्नु पेशा मात्रै हुन जानेछ, उक्त म्याद रातो चिन्ह हो ।” सुहैल शाहीन दोहामा रहेका तालिबानका डेलिगेशनका सदस्य हुनुहुन्छ ।

लद्दाखको सीमा क्षेत्रबाट आ–आफ्ना सेना फिर्ता गर्न भारत र चीन सहमत

विवादित क्षेत्र लद्दाखको सीमा क्षेत्रबाट आ–आफ्ना सेनालाई फिर्ता ल्याउन भारत र चीन सहमत भएका छन् । गत जुनमा दुई देशका सैनिकहरूबीच भएको हिंसात्मक भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । ...

फ्रान्सका राष्ट्रपति माक्रोनको दाबी– सिरियाबाट अमेरिकी सेना फिर्ता हुँदैन

३ वैशाख, काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्मानुयल माक्रोनले सिरियाबाट सेना फिर्ता नगर्न आफूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सहमत गराएको बताएका छन् । ट्रम्पले यो महिनाको शुरुमै सिरियाबाट सेना फिर्ता गर्ने बताएका थिए । तर ट्रम्पको यस्तो अभिव्यक्तिको केही समयपछि नै फ्रान्सका राष्ट्रपति माक्रोनले ट्रम्पलाई आफूले सेना फिर्ता नगर्न सहमत गराएको दाबी …