फ्रान्सका राष्ट्रपति माक्रोनको दाबी– सिरियाबाट अमेरिकी सेना फिर्ता हुँदैन

३ वैशाख, काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्मानुयल माक्रोनले सिरियाबाट सेना फिर्ता नगर्न आफूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सहमत गराएको बताएका छन् । ट्रम्पले यो महिनाको शुरुमै सिरियाबाट सेना फिर्ता गर्ने बताएका थिए । तर ट्रम्पको यस्तो अभिव्यक्तिको केही समयपछि नै फ्रान्सका राष्ट्रपति माक्रोनले ट्रम्पलाई आफूले सेना फिर्ता नगर्न सहमत गराएको दाबी …