अर्जेन्टिनासँग हारेपनि पोल्यान्ड नकआउट चरणमा पुग्यो

सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी बाट अर्जेन्टिना र पोल्यान्ड नकआउट चरणमा प्रवेश गरेका छन् । अर्जेन्टिनाले अन्तिम खेलमा २-० को जित दर्ता गर्दै शीर्षस्थान हासिल गर्दा पोल्यान्ड दोस्रो हुँदै अघि बढ्न सफल रहयो । मेक्सिकोले साउदी अरेबियालाई २-१ ले पराजित गरेपनि नकआउट चरणमा स्थान बनाउन सकेन । यस समूहमा अर्जेन्टिना […]

सम्बन्धित सामग्री

विश्वकप २०२२: ‘फ्रान्सलाई हराए विश्वकप जित्छौं’

पोल्यान्डका प्रशिक्षक चेस्लाभ मिच्निविजले डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई अन्तिम १६ मा पराजित गरेमा विश्वकप नै जित्ने विश्वास लिएका छन् । पोल्यान्ड सन् १९८६ यता पहिलो पटक नकआउट चरणमा पुगेको हो । समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनासँग २–० ले पराजित भए पनि राम्रो गोल भिन्नताका कारण पोल्यान्ड अन्तिम १६ मा पुगेको थियो ।

फिफा विश्वकपः अर्जेन्टिना र पोल्यान्ड नकआउट चरणमा

काठमाडौँ- अर्जेन्टिना र पोल्यान्डले कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा स्थान सुरक्षित गरेका छन् । अर्जेन्टिना समूह 'सी' को विजेता तथा पोल्यान्ड उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेका हुन् । समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई २-० गोल अन्तरले पराजित गर्‍यो । अर्जेन्टिनालाई जित दिलाउन...

फिफा विश्वकपः अर्जेन्टिना र पोल्यान्ड नकआउट चरणमा

काठमाडौँ- अर्जेन्टिना र पोल्यान्डले कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा स्थान सुरक्षित गरेका छन् । अर्जेन्टिना समूह 'सी' को विजेता तथा पोल्यान्ड उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेका हुन् । समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई २-० गोल अन्तरले पराजित गर्‍यो । अर्जेन्टिनालाई जित दिलाउन...

विश्व कप फुटबल : अर्जेन्टिना, पोल्यान्ड र अस्ट्रेलिया अन्तिम १६ मा

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा पोल्यान्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा पोल्यान्डलाई २–० गोलले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुग्यो । अर्जेन्टिनाका लागि एलेक्सिस म्याक आलिस्टरले खेलको ४६औँ र जुलियन अल्भारेजले ६७औँ मिनेटमा गोल गरे । जितसँगै अर्जेन्टिनाले ३ खेलमा ६ अङ्क जोड्न सफल भयो । अर्जेन्टिनासँग हारेको पोल्यान्ड समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगेको छ । समूहको अन्तिम खेलमा साउदी अरेबियालाई २–१ गोलले हराए पनि मेक्सिको तेस्रो भयो । समूह ‘सी&rsq...

अर्जेन्टिनासँग हारेपनि पोल्यान्ड नकआउट चरणमा

पोल्यान्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरको छ । बुधबार राति भएको खेलमा अर्जेन्टिनासँग २–० गोल अन्तरले पराजित भएपनि गोल अन्तरका आधारमा अन्तिम १६ मा प्रवेश गरेको हो । स्टेडियम ९७४ मा भएको खेलमा पोल्यान्ड अर्जेन्टिनासँग २–० गोलले पराजित भएको थियो ।  तर, समूहको मेक्सीकोसँग गोल अन्तरले जित निकाल्दा अन्तिम १६ मा प्रवेश गर्न सफल भयो । समूह सी मा रहेको पोल्यान्डले ३ खेलबाट ४ अंक जोड्यो । यता मेक्सीकोले ४ अंक जोडेपनि गोल अन्तरका आधारमा अन्तिम १६ मा प्रवेश गर्न सकेन ।

नकआउट चरणमा पुग्ने अर्जेन्टिनाको विश्वास

दुईपटकको विजेता अर्जेन्टिना विश्वकपको समूह ‘सी’मा त्यति सहज अवस्थामा छैन । तर, अर्जेन्टिना सहजै प्रिक्वार्टरफाइनलमा पुग्ने विश्वास राख्छ । समूहको अन्तिम खेलमा अर्जेन्टिनाले बुधबार पोल्यान्डको सामना गर्दै छ । अर्जेन्टिनाको तुलनामा पोल्यान्ड सहज...

यी हुन् युरो–२०२० को समूह चरणबाटै बाहिरिने टिम

एजेन्सी। युरो–२०२० मा गएरातिबाट समूह चरणका खेल सकिएका छन्। समूह चरणका खेल सकिँदा १६ टिमले नकआउट चरणमा स्थान बनाउँदा आठ टिम प्रतियोगिताबाट बाहिरिएका छन्। टर्की, रूस, नर्थ म्यासेडोनिया, स्कटल्यान्ड, पोल्यान्ड र हंगरी समूहको पुछारमा रहे। स्लोभाकिया र फिनल्यान्ड तेस्रो स्थानमा रहेर पनि बाहिरिए। ६ समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिमले मात्र नकआउटमा स्थान बनाउँछन्।

लेवनडोवस्कीको पोल्यान्ड बाहिरियो, स्विडेन समूह विजेता

एजेन्सी। फिफा ‘प्लेयर अफ दी इयर’ अवार्ड विजेता रोबर्ट लेवनडोवस्कीको पोल्यान्ड युरो-२०२० को समूह चरणबाटै बाहिरिएको छ। नकआउट चरणमा पुग्न जित्नै पर्ने अवस्थामा रहेको पोल्यान्ड स्विडेनसँग ३-२ ले पराजित भयो। स्विडेनका लागि इमिल फोर्सबर्गले दुई र भिक्टोर क्लासनले एक गोल गरे। पोल्यान्डको दुबै गोल लेवनडोवस्कीले गरे। जितसँगै स्विडेन समूह विजेता बन्दै अन्तिम-१६ मा स्थान बनाउँदा प्रतियोगितामा पोल्यान्डका यात्रा टुंगियो।

पहिलो हाफमा पोल्यान्ड १-० ले पछाडि

एजेन्सी। युरो-२०२० को नकआउट चरणमा स्थान बनाउन जित्नै पर्ने दबाबमा रहेको पोल्यान्ड पहिलो हाफ सकिँदा १-० ले पछि परेको छ। स्विडेनले दोस्रो मिनेटमै इमिल फोर्सबर्गको गोलबाट अग्रता लिएको थियो। स्विडेनले अग्रता कायमे राखे समूह ‘ई’बाट विजेता बन्दै नकआउट चरणमा स्थान बनाउनेछ। रोवर्ट लेवनडोवस्कीको पोल्यान्ड हार्यो भने प्रतियोगिताबाट बाहिरिनेछ। अर्को खेलमा स्पेनले स्लोभाकियाविरुद्ध २-० को अग्रता लिएको छ।

संकटमा तीन पटकको विजेता स्पेन, जित्नै पर्ने दबाब

एजेन्सी। युरोपियन च्याम्पियनसिपमा तीनपटक च्याम्पियन बनेको स्पेन समूह चरणबाटै बाहिरिनुपर्ने हो कि भन्ने संकटमा छन्। समूह ‘ई’मा पहिलो दुई खेल बराबरीमा रोकिएपछि स्पेन दबाबमा परेको हो। नकआउट चरणमा स्थान बनाउन स्पेनलाई जित्नुको विकल्प छैन। अथवा स्विडेनले पोल्यान्डलाई हराइदिए बराबरी नतिजा पनि स्पेनका लागि फलदायी हुनसक्छ। अन्यथा समूह चरणबाटै बाहिरिनेछ। स्विडेन शीर्ष, स्लोभाकिया दोस्रो, स्पेन तेस्रो र पोल्यान्ड चौथो स्थानमा छन्।