फेडेररले लिए व्यावसायिक टेनिसबाट संन्यास

लन्डन, (एजेन्सी) । स्विजरल्यान्डका टेनिस स्टार रोजर फेडेररले व्यावसायिक टेनिस खेल जीवनबाट सन्यास लिएका छन् । लेभर कपमा स्पेनिस टेनिस स्टार राफायल नाडालसँग जोडी बनाएर खेलेको खेलपछि फेडेररले टेनिसबाट सन्यास लिएका हुन् । यो खेल यसकारण पनि महत्वपूर्ण थियो, किनकि लेभर कपको यो खेलमा उनका साथी लामो समयसम्म प्रतिद्वन्द्वी रहेका राफेल नाडाल थिए । खेलपछि […]

सम्बन्धित सामग्री

बक्सर मोहम्मद अलीद्वारा संन्यास

सन् १९७९ मा आजकै दिन (जुन २६) मा बक्सर मोहम्मद अलीले व्यावसायिक बक्सिङ खेलबाट संन्यास लिएका थिए । उनी तीन पटकका विश्व हेभिवेट (ठूलो तौल समूह) च्याम्पियन हुन् ।

व्यावसायिक र अन्तर्राष्ट्रिय फुटबलबाट जुमानु, विक्रम र भोलाको संन्यास

काठमाडौं । थ्री स्टार क्लबका कप्तान विक्रम लामा, नेपाल पुलिस क्लबका जुमानु राई र भोला नाथ सिलवालले व्यावसायिक र अन्तर्राष्ट्रिय फुटबल करियर बाट संन्यास घोषणा गरेका छन् । शनिवार दशरथ रंगशालामा भएको ए डिभिजन लिगको समापन समारोहमा तीनै खेलाडीले संन्यास घोषणा गरेका हुन् । विक्रमले थ्रि स्टार क्लबका लागि लिगको अन्तिम खेलमा विजयी गोल गर्दै […]

इब्राहिमोभिचले गरे संन्यास घोषणा

काठमाडौं । एसी मिलानका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले व्यावसायिक खेल जीवनबाट संन्यासको घोषणा गरेका छन् । इटालियन सिरी ए अन्तर्गत आइतबार सम्पन्न सिजनको अन्तिम खेलमा मिलानले हेलास भेरोनामाथि ३-१ को जित निकालेको थियो । सो खेलपछि उनले व्यावसायिक खेल जीवनबाट अलग्गिने घोषणा गरेका थिए । ४१ वर्षका इब्राहिमोभिचले यस सिजन चोटका कारण अधिकांश समय मैदान बाहिर […]

अगुएरो म्यानचेस्टर सिटी फर्कने सम्भावना

एजेन्सी – गत महिना मात्र व्यावसायिक फुटबलबाट संन्यास लिएका फरवार्ड सर्जियो अगुएरो फरक भूमिकामा पूर्व क्लब म्यानचेष्टर सिटी फर्कने सम्भावना रहेको छ । अर्जेन्टिनी पूर्व फरवार्डलाई सिटीले सद्भावना दुतका रुपमा रहन प्रस्ताव गरेको छ । क्लबका महान खेलाडीमध्येका एक अगुएरोले सिटीका लागि सर्वाधिक गोल गरेका छन् । मुटुको समस्यापछि उनले गत महिना सबै खाले फुटबलबाट […]

व्यावसायिक क्रिकेटबाट बेलको संन्यास

इङ्ल्यान्डका पूर्वब्याट्सम्यान इयान बेलले यसै वर्षको अन्तिममा घरेलु प्रतियोगितापश्चात् व्यावसायिक खेलबाट संन्यास लिने घोषणा गरेका छन्।

१० फुटबल खेलाडी जसले कम उमेरमै संन्यास लिए

एजेन्सी । म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर एन्डरसनले भर्खरैमात्र ३१ वर्षको उमेरमा नै व्यावसायिक

आन्द्रेय पिर्लाेद्वारा संन्यास

इटालीका महान् खेलाडी आन्द्रेय पिर्लोले सोमबार आफ्नो व्यावसायिक फुटबल करियरलाई पूर्णविराम लगाएका छन् । ३८ वर्षे पिर्लोले खेलजीवनमा २००६ को विश्वकप, दुई च्याम्पियन्स लिग र ६ इटालियन सिरी ‘ए’ को उपाधि जितिसकेका छन् ।