काठमाडौं । थ्री स्टार क्लबका कप्तान विक्रम लामा, नेपाल पुलिस क्लबका जुमानु राई र भोला नाथ सिलवालले व्यावसायिक र अन्तर्राष्ट्रिय फुटबल करियर बाट संन्यास घोषणा गरेका छन् । शनिवार दशरथ रंगशालामा भएको ए डिभिजन लिगको समापन समारोहमा तीनै खेलाडीले संन्यास घोषणा गरेका हुन् । विक्रमले थ्रि स्टार क्लबका लागि लिगको अन्तिम खेलमा विजयी गोल गर्दै […]