तिमीसँग फेरि लभ पर्‍यो!

राजनीति सम्भावनाको खेल हो। कुन बेला कुन पार्टीको कुन अर्को पार्टीसँग मिलन हुन्छ वा विछोड हुन्छ, यकिनका साथ भन्न सकिन्न। नेपाली राजनीतिमा पनि यहि प्रवृत्ति हावी छ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले करिब दुई महिनामा नै आफ्नो कित्ता फेरे। नेपाली कांग्रेसको गठबन्धन छाडेर हिँडेका प्रचण्ड नेकपा…