रेशम र माधवको प्रचण्ड फाल्ने खेल होला त सुदूरपश्चिमबाट सुरु ?

अस्थिर राजनीतिले पटकपटक प्रदेश सरकार गठन हुने र विश्वासको मत नपाएपछि ढल्ने क्रम जारी छ । केन्द्रमा गठबन्धन फेरबदल हुँदा प्रदेश सरकार त्यसको मारमा पर्दै आएका छन्

सम्बन्धित सामग्री

एमालेले मसँग खेल सुरु गर्योः दुर्गा प्रसाईं - NepaliPatra

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखिएको बताएका छन्। मंगलबार पत्रकार सम्मेलन गरेर प्रसाईंले देश बचाउनुपर्छ भन्दा आफूमाथि दुर्व्यवहार भएको भन्दै अब एमालेसँग खेल सुरु भएको बताएका हुन्। उनले भने, ‘एमाले कसको पार्टी रहेछ भन्ने देखियो। तस्करहरूको पार्टी […]

मुख्यमन्त्री बन्न गठबन्धनमा हानथाप

काठमाडौं : केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशमा पनि यसको असर देखिँदैछ।फागुन १२ गते नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेकको ८ दलीय गठबन्धन भएसँगै सरकार परिवर्तनको खेल सुरु भएको हो। नेकपा एमालेले नेतृत्व गरेका तीन वटा प्रदेश कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा गठबन्धनले नेतृत्व लिने तयारी सुरु गरेका छन्। त्यसका लागि उनीहरूले एमालेलाई दिएको समर्थन फिर्ता लिन थालेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत सम

खेलप्रति मेरो विशेष अभिरुची छ, म पनि युवाकालको खेलाडी हुँः प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुदले देशका जनताको सम्बन्ध प्रगाढ बनाउने बताएका छन्। शनिबारदेखि काठमाडौँको दशरथ रंगशालामा सुरु भएको एसिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। उनले खेल युवाहरुको आपसी सम्बन्ध, देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने माध्यम भएको बताए। उनले हरेक देशको अर्थतन्त्रको विकासमा, […]

म पनि युवाकालको खेलाडी हुँ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले खेलकुदले देशका जनताको सम्बन्ध प्रगाढ बनाउने बताएका छन् । शनिबारदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु भएको एसिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले खेल युवाहरूको आपसी सम्बन्ध, देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने माध्यम भएको बताए । उनले खेलले हरेक देशको अर्थतन्त्रको विकासमा, अन्तर्राष्ट्रिय भाइचाराको विकासमा र विश्वबन्धुत्वको दिशामा पनि खेल क्षेत्रले ठूलो भुमिका खेल्ने बताए । उनले आ

गोरखाबाटै आर्थिक विकासलाई गति दिनेछु : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखामा आफ्नो उम्मेदवारी अवसर र चुनौतीको रुपमा रहेको बताएका छन् । आइतबार गोरखाको शहिद लखन थापा गाउँपालिका, घैरुङ पिपलछापको खेल मैदानमा आयोजित सत्ता गठबन्धनको चुनावीसभामा सम्बोधन गर्दै उनले गोरखावासीले बलियो साथ दिए गोरखाबाटै आफूले आर्थिक समृद्धिको अभियान सुरु गर्ने बताए । उनले आफू देशको सम्भावित नेतृत्वकर्ता समेत रहेकोे उल्लेख गर्दै गोरखाबाटै फेरि आर्थिक समृद्धिका कार्यक्रम अघि बढाउने बताए ।  उनले बुढीगण्डकी जलविद्युत आयो

महिला लिगको उद्घाटन खेल एपिएफ र आर्मीबीच

चितवन (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण बिहीबार सुरु हुँदैछ । यस पटक लिगको पहिलो चरणका खेलहरु चितवनको भरतपुरमा हुँदैछ । लिगको पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्घाटन गर्नेछन् । लिगका लागि गत फागुन ३ गते अखिल नेपाल फुटबल संघ एन्फा र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको […]

प्रचण्ड र माधवले मेरो सरकारविरुद्ध घेराउ, मोर्चाबन्दी र षड्यन्त्र गरे : केपी ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्माओलीले २०७२ सालमा आफ्नो नेतृत्वको सरकार ढाल्नेहरूले नै ७४ पछि बनेको सरकार पनि ढाल्न सक्रिय रहेको बताएका छन् । शुक्रबारबाट सुरु भएको एमालेको विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव संक्षेपीकरण गर्दै अध्यक्ष ओलीले आफु नेतृत्वको पहिलो सरकारका पालामा आफु चीन भ्रमणबाट फर्किएलगत्तै सरकार परिवर्तन गर्ने र मुलुकलाई अस्तिथरतातर्फ धकेल्ने खेल प्रचण्ड र माधव नेपालले सुरु गरेको बताए ।‘बाह्य शक्तिको इशारामा प्रधानमन्त्रीलाई एउटा बजेटसम्म प्रस्तुत

ओली नेतृत्वकै सरकारमा सहभागी हुने जसपाको संकेत

काठमाडौं : प्रतिनिधिसभा पुनर्स्थापित भएसँगै सुरु भएको सत्ता समीकरणको खेल अझै जारी छ।  शनिबार नागरिक आन्दोलनले आयोजना गरेको डबली कार्यक्रममा सहभागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले वर्तमान सरकारको विकल्पबारे संवाद गरेका थिए। त्यसको तीन दिनपछि मंगलबार काठमाडौंमा रिपोर्टर्स क्लबको वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका उनै अध्यक्ष महन्थ ठाकुर एउटै क

प्रचण्ड-माधवको सत्ता सहकार्य प्रस्ताव : के गर्ला कांग्रेस र जसपा ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्टपति विद्यादेवि भण्डारीले गरेको संसद विघटन सर्वोच्च अदालतले बदर गरेपछि नयाँ सरकार गठनको खेल सुरु भएको छ। सत्ता समीकरणका लागि नेताहरूले जोड घटाउ थालिसकेका छन्।संसद विघटनपछि विभाजित नेकपाको अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिपक्षी दलसँग सत्ता सहकार्यको प्रस्ताव अघि बढाएका हुन्।प्रचण्ड-माधवले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवास बूढानीलकण्ठमा पुगेर सत्ता सहकार्यको प्रस्ताव गरेका थिए। देउवाले त्यही