दाेधारा चाँदनी – कञ्चनपुरका नौ पालिकाले विपद् पूर्वतयारीका लागि १० बुँदे प्रतिबद्धता गरेका छन्। बुधबार कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित ‘सुरक्षित र दीगो विकासका लागि उत्थानशील पालिका मञ्च’को दोस्रो कञ्चनपुर सम्मेलनमा यहाँका नौ वटै पालिकाका जनप्रतिनिधिले १० बुँदे प्रतिबद्धता गरेका हुन्। जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनसम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय नीति योजना तथा कार्यक्रमलाई स्थानीयकरण र कार्यान्वयन गर्ने, […]