१० बुँदे कार्यान्वयन कार्यदलबाट भीम रावलले दिए राजीनामा

उनले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै गठित कार्यदलको संयोजकबाट राजीनामा दिएका हुन्।

सम्बन्धित सामग्री

१० बुँदे कार्यान्वयनपछि नै भीम रावल पार्टी उपाध्यक्ष हुनुभएको होः लेखराज भट्ट

काठमाडौं, कात्तिक २१ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी उपाध्यक्ष डा. भीम रावलको जेठ २ को बुझाइमै समस्या रहेको बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टले भने, “अहिले एमालेमा देखिएको विवाद भीम रावल र मेरो व्यक्तिगत समस्या होइन, जेठ २ को […]

एमालेमा १० बुँदे कार्यान्वयन गर्न मापदण्ड तय

१२ असोज, काठमाडौं । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयन गर्न मापदण्ड तय गरिएको छ । उपाध्यक्ष भीम रावल संयोजक रहेको कार्यदलले १० बुँदे सहमति कार्यान्वयन गर्न मापदण्ड तय गरेको हो । आइतबार बसेको कार्यदलको बैठकले माओवादी छाडेर एमालेमै रहेका नेताहरु सहित २ जेठ २०७५ अगाडिको एमाले संरचनाका नेताहरुसहितको बैठक राखेर पार्टी सञ्चालनमा ल्याउने निर्णय […]

एमालेमा १० बुँदे कार्यान्वयनको संयोजक भीम रावल

काठमाडौं : नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकमा भीम रावललाई तोकेको छ। सोमबार बसेको स्थायी कमिटी बैठकले रावलको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।भट्टराईका अनुसार १० बुँदे सहमति कार्यान्वयन सहजिकरणको लागि रावलको संयोजकत्वमा कार्यदल विस्तार गरेको हो। यसअघि महासचिव ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिलाई विस्तार गरिएको हो।कार्यदलमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटी सदस्य स

एमालेको १० बुँदे मिलाउन भीम रावल नेतृत्वको कार्यदलमा थपिए शंकर पोखरेल

नेकपा एमालेको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्न उपाध्यक्ष भीम रावलको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ । १० बुँदे सहमति कार्यान्वयन नभएको भनेर पार्टीमा असन्तुष्टि बढिरहेका बेला बैठकले कार्यदल बनाएको हो । एमालेको सबै तहमा १० बुँदे सहमति कार्यान्वयनको लागि कार्यदल बनाउने निर्णय गरिएको स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।  कार्यदलमा भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट रहेका छन् । भदौ ८ गतेको स्थायी कमिटी बैठकले ६...

एमालेमा १० बुँदे कार्यान्वयन गर्न भीम रावल बने संयोजक

काठमाडौं : नेकपा एमालेको विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वनका लागि भीम रावल संयोजक रहने कार्यदल बनेको छ। सहमति कार्यान्वनयका लागि यसअघि नै ६ सदस्यीय कार्यदल गठन भएको भए पनि उपाध्यक्ष भीम रावललाई संयोजक बनाएर ७ सदस्यीय कार्यदल बनाइएको एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी…

१० बुँदे कार्यान्वयन हुन्छ : भीम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले विभाजन रोक्न गरिएको १० बुँदे सहमति कार्यान्वयन हुने दावी गरेका छन् । मंगलबार धनगढीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उपाध्यक्ष रावलले यस्तो दावी गरेका हुन् ।‘१० बुँदे प्रस्ताव कार्यान्वयन हुन्छ’ उनले भने, ‘केही स्वार्थी पदका लोभीहरुले आफनो भाग खोसिने डरले अनेकन हल्ला गरिरहेका छन् त वास्तविकता त्यस्तो होइन ।’उनले कोहीकोही ताउलोमा नभई कसौंडीमा खान खोज्नेहरूले गलत हल्ला फिँजाइरहेको समेत बताए । ‘केही मान्छेहरु

भीम रावल र ईश्वर पोखरेलबीच छलफल

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष भीम रावल तथा महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ। आइतबार टोखास्थित पोखरेल निवासमा भएको भेटमा १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टी एकता गर्नेबारे छलफल भएको बताइएको छ। गत असार २७ गते एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षका कार्यदलबीच १० बुँदे सहमति भएको थियो। उक्त १० बुँदे […]

माधव नेपालसँग मैले कुरा गरेको हुँ, १० बुँदे सहमति कार्यान्वयन हुन्छ : भीम रावल

काठमाडौं, २८ असार । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले हिजो भएके १० बुँदे सहमतिमा वरिष्ठ नेता माधव कुमार नेपालको पनि सहमति रहेको स्पष्ट पारेका छन् । पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सहमति आजैबाट कार्यान्वयन हुनेपनि जनाए । हिजो भएको सहमतिमा माधव नेपालको विमति रहेको कुरा बाहिर आएको बेला […]