एमाले एकताका लागि १० बुँदे सहमति

नेकपा एमालेको एकताका लागि १० बुँदे सहमति भएको छ। एमाले विवाद समाधान कार्यदलकाे आइतबारको १३ घण्टा लामो बैठकमा १० बुँदे सहमति गर्न नेताहरु सहमत भएका हुन्। कार्यदलकाे सिफारिस कार्यान्वयनका लागि तत्काल पार्टी स्थायी कमिटीकाे बैठक आयोजना गर्न अध्यक्ष एवं महासचिवलाई अनुराेध गर्ने सहमति पनि भएकाे छ। सहमतिकाे बुँदामा फागुन २३ को सर्वोच्च अदालतकाे फैसलापछि एमालेमा […]

सम्बन्धित सामग्री

सरकार र प्रा.डा. केसीबिच १० बुँदे सहमति, अनशन अन्त्य

काठमाडौँ । सरकार र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आन्दोलनरत प्रा.डा. गोविन्द केसीबिच १० बुँदे सहमति भएको छ । हिजो साँझ सरकारद्वारा गठित वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र प्रा.डा. केसीबिच १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार आजैदेखि नै प्रा.डा. केसीले अनशन अन्त्य गरेका छन् […]

एमाले १० बुँदे सहमति कार्यान्वयनका लागि बनेको कार्यदलको संयोजकमा भीम रावल

नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि बनेको कार्यदलको संयोजक भीम रावललाई तोकेको छ।

१० बुँदे सहमति अनुमोदनपछि पुनः जुट्यो कार्यदल

पार्टी एकताका लागि १० बुँदे सहमति गरेर विभाजन रोक्ने प्रयास गरेका एमालेका दोस्रो तहका नेताहरु पुनः सक्रिय भएका छन् । शुक्रबार एमाले स्थायी कमिटीको बैठकले १० बुँदे सहमति अनुमोदन गरी कार्यदललाई धन्यवाद दिंदै बिघटन गरेपछि सदस्यहरु फेरि एकजुट बनेका हुन । माधवकुमार नेपालले १० बुँदे सहमतिलाई वेवास्ता गरी देउवाकै साथमा रहने संकेत दिइरहे पनि अध्यक्ष …

एमाले कार्यदलले माधव नेपाललाई बुझायो १० बुँदे सहमति

काठमाडौँ । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलकाले वरिष्ठ नेता माधवकुमार नेपाललाई १० बुँदे सहमति बुझाएको छ । मंगलवार कार्यदलका सदस्यहरु भीम रावल, सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले वरिष्ठ नेता नेपाललाई सहमतिपत्र बुझाएका हुन् । कार्यदलले आइतबार पार्टीभित्रको विवाद समाधानका लागि १० बुँदे सहमति गरेको थियो । कार्यदलमा जुटेको सहमतिपत्र सोमबार अध्यक्ष केपी शर्मा […]

कार्यदलले माधव नेपाललाई बुझायो १० बुँदे सहमति

२९ असार, काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलका सदस्यले मंगलबार वरिष्ठ नेता माधवकुमार नेपाललाई कार्यदलस्तरमा भएको १० बुँदे सहमति बुझाएको छ । कार्यदलका सदस्यहरु भीम रावल, सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले वरिष्ठ नेता नेपाललाई सहमतिपत्र बुझाएका हुन् । कार्यदलले आइतबार राति पार्टीभित्रको विवाद समाधानका लागि १० बुँदे सहमति गरेको थियो । कार्यदलमा […]

यस्तो छ नेकपा (एमाले) एकताको १० बुँदे सहमति पत्र

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) कार्यदलको बैठकले पार्टीलाई एकतावद्ध बनाएर अघि बढाउनेगरी १० बुँदे सहमति गरेको छ। आन्तरिक विवाद मिलाउन आइतबार बिहानदेखि गृहकार्यमा जुटेको कार्यदलका सदस्यहरूले अन्ततः सहमति जुटाउन सफल भएका हुन्‌। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको छलफलबाट १० बुँदे सहमति बनेको नेता भीमबहादुर रावलले जानकारी दिए। पार्टी प्रवक्ता तथा कार्यदलका सदस्य प्रदीप ज्ञवालीले पार्टीको आन्तरिक समस्या विधिसम्मत ढंगले समाधान गर्ने निर्णय भएको जानकारी दिए। पार्टीको एकत

योगेश भट्टराईको प्रतिक्रिया : १० बुँदे सहमति स्वागतयोग्य

एमाले नेता योगेश भट्टराईले कार्यदलमा आइतबार राति भएको १० बुँदे सहमति स्वागतयोग्य भएको बताएका छन् ।  ‘नेकपा एमालेको आन्तरिक समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा पार्टी एकताका लागि प्रस्तावित १० बुँदे सहमति स्वागत योग्य छ’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । उनले भनेका छन्, ‘यसको कार्यन्वयन गर्दै, एकतालाई थप सुदृढ गर्दै, बिश्वास निर्माण गर्दै आगामी कुनै पनि प्रतिस्पर्धामा एमालेको श्रेष्ठता कायम गर्न अघि बढ्नु समस्त नेता, कार्यकर्ता र सदस्यहरुको

१० बुँदे सहमति स्वागतयोग्य- योगेश भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको विवाद मिलाउन गठन भएको कार्यदलले आइतबार गरेको १० बुँदे सहमति स्वागतयोग्य भएको बताएका छन्।

एमालेमा ओली र नेपालबीच १० बुँदे सहमति

नेकपा (एमाले) को कार्यदलले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति गरेको छ।...

एमाले कार्यदलद्वारा पार्टी विवाद अन्त्य गर्दै १० बुँदे सहमति

एमालेभित्रको जारी विवाद समाधान गर्न १० बुँदे सहमति भएको छ । एमालेको विवाद समाधान गर्न गठित कार्यदलको आइतबार ११ घण्टा लामो समय बसेको बैठकले १० बुँदे सहमति गरेको नेता भीम रावलले जानकारी दिए । सहमतिअनुसार पार्टीभित्रको कटुतापूर्ण अवस्थालाई विधिसम्मत ढंगले समाधान गर्दै अघि बढिने भएको छ । यस्तै पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरु नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्था बमोजिम ०७५ जेठ ३ को अवस्थामा फर्किने सहमति गरिएको छ । यसैगरी माओवादीबाट एमालेमा प्रवेश गरेकाहरुलाई तत्कालीन न...