नेकपा एकीकृत समाजवादीमा तीन पदाधिकारी थपिए, चुनाव चिन्ह कलम

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) ले तीन पदाधिकारी मनोनयन गरेको छ। बिहीबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले तीन पदाधिकारी मनोनय गरेपछि पदाधिकारी संख्या २१ पुगेको छ।बैठकले हाल सचिव रहेका जगन्नाथ खतिवडालाई उपमहासचिव बनाएको छ। यसअघि तीन उपमहासचिव रहेकामा अब चार महासचिव हुने छन्। सचिवहरूमा गरिमा साह, जीवनराम श्रेष्ठ र भागवत विश्वासीलाई मनोनयन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।यसअघि चार सचिव रहेकामा अब सात रहने छन्। बैठकले पार्टीको चुनाव चिन्ह कलम राख्ने र यसका