काठमाडौँ । काठमाडौँ महानगरपालिकामा गठबन्धनबाट उपमेयर उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले पुनः मतगणना गर्न निवेदन दिएका छन् । उपप्रमुख पदमा नेपाली काँग्रेसको चुनाव चिन्ह रूख र एकीकृत समाजवादीको कलम चिन्हमा गरिएको मत सङ्केतलाई सदर मान्नुपर्ने जिकिरसहित श्रेष्ठले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् । काठमाडौँ महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले मतगणना […]