सिंहदरबारमा पाँच नेता : पार्टी एकताका लागि 'संयोजन समिति', चुनाव चिन्ह एउटै!

काठमाडौं: तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का पाँच जना सचिवालय सदस्य केही समययता सघन छलफलमा छन्। पार्टी एकता नभए सहकार्यको रणनीतिमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तथा नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम…

सम्बन्धित सामग्री

बाबुरामले माओवादीको चुनाव चिन्ह रोजेपछि डम्बर खतिवडा गरे पार्टी परित्याग

काठमाडौं, साउन ३१ । नेपाल समाजवादी पार्टीका नेता डम्बर खतिवडाले डा बाबुराम भट्टराईको साथ छाडेका छन्। उनले नेसपा–माओवादी एउटै चुनाव चिन्हबाट लड्ने निर्णयसँगै आफ्नो साधारण सदस्यता समेत परित्याग गरेको जनाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै नेता खतिवडाले भनेका छन्, ‘करिब ८ बर्षको सहकार्यका लागि डा बाबुराम भट्टराई र साथै करिब ३ बर्षको […]

भरतपुर महानगरका बागी उम्मेदवार पौडेलको चुनाव चिन्ह भुइँकटहर

काठमाडाैँ- भरतपुर महानगरपलिकाका बागी उम्मेदवार जगन्नाथ पौडेलले चुनाव चिन्ह भुइँकटहर पाएका छन् ।उनलाई निर्वाचन आयोगले चुनाव चिन्ह भुइँकटहर दिएको हो। भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको सर्मथनमा उठाएको उम्मेदवारमाथि पौडेलले बागी उम्मेदवारी दिएका हुन् । नेपाली कांग्रेसका नेता बागी उम्मेदवार पौडेललाई उमेदवारी फिर्ता लिन सत्ता गठबन्धन र शीर्ष तहका नेताले फकाउँदा समेत उनी पछि हटेनन्। पौडेलले बागी […]

भरतपुरमा जगन्नाथ पौडेलले पाए चुनाव चिन्ह ‘भुइँकटहर’

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले भुइँकटहर चुनाव चिन्ह प्राप्त गर्नु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले पौडेललगायतका स्वतन्त्र उमेदवारहरुलाई शनिबार चुनाव चिन्ह प्रदान गरेको हो । यसैगरी, दलका उमेदवारहरुले भने दलकै चुनाव चिन्ह पाएका छन् । भरतपुरको मेयरका लागि ३० जनाले उमेदवारी […]

भरतपुरका मेयरका बागी काँग्रेसका जगन्नाथले पाए चुनाव चिन्ह ‘भुइँकटहर’

चितवनको भरतपुर नगरपालिकामा गठबन्धनलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले चुनाव चिन्ह भुइँकटहर पाएका छन् । भरतपुरमा माओवादी र काँग्रेसको साझा उम्मेदवारको रुपमा रेणु दाहाललाई अघि सारेपछि काँग्रेसमा विद्रोह गरेर पौडेलले स्वतन्त्र रुपमा नगर प्रमुखका लागि उम्मेदवारी दिएका थिए । चितवनका असन्तुष्ट काँग्रेसले उनलाई उम्मेदवारको रुपमा अघि सारेको थियो । शनिवार आयोगले उनलाई स्वतन्त्र उम्मेदवारको हैसियतमा भूइँकटहर चुनाव चिन्ह दिएको हो ।

भरतपुरमा जगन्नाथलाई भुइँकटहर चुनाव चिन्ह

काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले भुइँकटहर चुनाव चिन्ह प्राप्त गरेका छन्।निर्वाचन अधिकृतको कार्यालयले आफूलाई भुइँकटहर चुनाव चिन्ह प्रदान गरेको पौडेलले थाहाखबरलाई जानकारी दिए। चुनाव चिन्ह प्राप्त गरेसँगै अब चुनावी प्रचारप्रसारमा होमिने उनको भनाइ छ।‘जे चिह्न पाउँछु त्यसैलाई रुख मान्छु’सत्ता गठबन्धनबीच भागबण्डा गर्दा यसपटक पनि भरतपुर महानगरको मेयर माओवादी केन्द्रलाई दिने निर्णय भएपछि उनले स्वतन्त्र उम

एमालेको चुनाव चिन्ह लिएर निर्वाचनमा जान कमल थापा इच्छुक

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकै चुनाव चिन्ह लिएर पार्टी निर्वाचनमा सहभागी हुन इच्छुक रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित स्थानीय तह निर्वाचन घोषणापत्र तथा चुनाव चिन्ह सार्वजनिकीकरण समारोहमा बोल्दै अध्यक्ष थापाले यस्तो बताए ।उनले स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेसँग सहकार्य गर्ने कुरा प्रारम्भिक चरणमा सम्पन्न भएको पनि बताए । अध्यक्ष थापाले आफ्नो पार्टीका स्थानीय तहमा उठ्ने नेता तथा कार्यकर्ताहरूले नेकपा एमलेसँग मिलेर सहकार्य र तालमेल

राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’

काठमाडौँ । नेता कमल थापा नेतृत्वको राप्रपा नेपालले निर्वाचन आयोगबाट चुनाव चिन्ह तीर पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता थापाले आगामी स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि तीर चिन्ह रोजेका हुन्। राप्रपाले सनातन हिन्दु धर्म, संस्कृति महत्त्वपूर्ण रहेको तीर लिएको छ।

विवाद भएपछि माधव नेपालको पार्टीको चुनाव चिन्हबारे टुंगो लागेन

माधव कुमार नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीको चुनाव चिन्ह के हुने भन्नेबारे अन्योलता भएको छ ।  यसअघि पार्टीले प्रस्ताव गरेको ‘खुला किताब’ चुनाव चिन्ह स्वागत नेपाल नेतृत्वको उन्नत लोकतान्त्रिक पार्टीसँग मिलेपछि आज त्यसबारे टुंगो नलागेको हो । नवगठित पार्टी एमाले समाजवादीका नेता राजेन्द्र पाण्डेले चुनाव चिन्हबारे पछि निर्णय हुने बताए ।  उनले यसअघि नै निर्वाचन आयोगमा कलम चुनाव चिन्ह भएको पार्टी पनि दर्ता भइसकेको भन्दै सो पार्टीसँग एकता गरेर पनि चुनाव चिन्ह लिन सकिने व

९५ केन्द्रीय कमिटी भएको एमाले समाजवादी दर्ता : नेपाल अध्यक्ष, खनाल वरिष्ठ नेता

निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दर्ता भएको छ । पार्टीमा माधव नेपाल अध्यक्ष, झलनाथ खनाल वरिष्ठ नेता सहित ९५ केन्द्रीय सदस्य बनाइएको छ ।  एमालेका ५८ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइएको छ भने दुबै सदनका ३१ सांसदले माधव नेपाललाई साथ दिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।विवाद भएकोले चुनाव चिन्ह तोकिएको छैन भने कलम चिन्ह भएको पार्टीसँग एकता भएकोले सो चिन्ह पनि हुनसक्ने पाण्डेले बताए ।  दल दर्ताको प्रमाणपत्र पाएपछि देशव्यापी भेला गर्ने, क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाएर अन्य कम