एमाले सकियो भन्नेलाई जवाफ दिन्छौँः ओली

चितवन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सकियो भन्नेहरुलाई जवाफ दिने बताएका छन्। सौराहामा जारी एमालेको १० औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। ओलीले भने, ‘अहिले देश विशेष परिस्थितिबाट अघि बढेको छ। एकतावद्ध पार्टी आजको आवश्यकता हो। एमाले सकियो भन्नेहरुलाई हामी जवाफ दिन्छौँ।’ महाधिवेशनले चुनौतीहरुको सामना गर्नसक्ने गरी नेतृत्व चयन […]

सम्बन्धित सामग्री

लोकप्रिय भोटमा एमाले एक नम्बर पार्टी छ : ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही सिटमा एमाले पछि परेपनि पपुलर भोटमा अरु सवै पार्टीभन्दा अघि रहेको बताएका छन् ।  बिहीबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा आफ्नो धारणा राख्दै ओलीले एमाले सकियो, ध्वस्त भयो भनेर प्रचारबाजी गरेपनि एमाले अहिले पनि पपुलर भोटमा एक नम्बर पार्टी रहेको बताए । ‘हुन त नेपाली काँग्रेसका नेताहरुले भाषण नै गरेको सुनियो, सबैले कान खोलेर सुने हुन्छ –नेपाली काँग्रेस भनेको सुकुम्वासी र गरिबको पार्टी होइन यहाँ गरिब र सुकुम्

एमाले सकियो भन्नेहरु बलेसिका पानीका फोका जस्तै हुन्: ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सकियो भन्नेहरुलाई बलेसीको पानीको फोकाको संज्ञा दिएका छन्। शनिवार देशभर एमालेको वडा अधिवेशनको भर्चुअल उद्घाटन गर्दै उनले एमाले सकियो भन्ने हल्लाहरु बलेसीको पानीको फोका जस्तै कमजोर बन्दै गएको बताए। एमालेलाई सरकारबाट हटाएपछि एमाले युगको अन्त्य भयो भनेर हल्ला चलाइए पनि एमाले झनै सशक्त बनेर आएको उनको भनाइ थियो।

ओली–नेपाल बीचको वार्ता सकियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीचको वार्ता सकिएको छ । राजधानीको एक तारे होटलमा बुधबार राति दुई नेताबीच करिब दुई घण्टा वार्ता चलेको थियो । वार्तामा र एमाले विवाद समाधान कार्यदलका सदस्यहरुकाे पनि सहभागिता रहेकाे थियो । बैठकपछि नेता नेपाल कुनै प्रतिक्रिया नदिइकन हाेटलबाट बाहिरिएका छन् । यस्तै प्रधानमन्त्री समेत रहेका ओली पनि कुनै प्रतिक्रिया नदिइकन बैठक स्थलबाट बाहिरिएका छन्  । आजै एमालेको विवाद समाधान गर्न गठित कार्यदल सदस्यहरुले पार्टी भित्रको विवाद समाधान हुने दिशामा अघि बढेको बता...

ओली–नेपाल पक्षको वार्ता सकियो

नेकपा एमालेको केपी ओली र माधव नेपाल पक्ष बीचको बैठक सकिएको छ।  सिंहदरबारमा सकिएको बैठक भर्खरै सकिएको छ । बैठक स्थलबाट नेताहरु बाहिरिने क्रम जारी रहेको छ ।  पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरुप बैठक बसेको हो ।  छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा माधव नेपाल सहित दुवै पक्षका प्रभावशाली नेताहरु सहभागी थिए । अध्यक्ष ओली र नेता नेपालबीच हिजो क्याप्टेन रामेश्वर थापाको घरमा भएको छलफलमा एमालेलाई पार्टी एकता अगाडिको अवस्थामा फर्काउने भद्र सहमति भएको थियो ।  पार्टीको ...

ओली र नेपालबीच वार्ता सकियो, ओली वार्तास्थलबाट बाहिरिए

काठमाडौं ।  एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।चपली हाइटस्थित रामेश्वर थापाको घरमा वार्ता सकेर प्रधानमन्त्री ओली बाहिरिएका छन् । माधव नेपाल भने निस्केका छैनन् । वार्तामा के भयो भन्ने खुलिसकेको छैन ।

ओली-नेपाल भेटवार्ता सकियो, नेपालले भने-राजीनामा टर्यो

काठमाडौं, ३० बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्ता सम्पन्न भएको छ । करिब चार घण्टा लामो समयसम्म चलेको भेटवार्ता भर्खरै सम्पन्न भएको हो । बुढानिलकण्ठस्थित् व्यवसायी रामेश्वर थापाको घरमा दुई नेताबीच छलफल भएको थियो । पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला ओली र नेपाल छलफलमा […]

ओली र देउवाबीचको छलफल सकियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको छलफल सकिएको छ । देउवा निवास बूढानीलकण्ठमा बुधबार अपरान्ह भएको छलफलमा ओलीले विश्वासको मत दिन देउवालाई आग्रह गरेका थिए । तर देउवाले आफू प्रमुख प्रतिपक्षी दलको नेता भएकाले विश्वासको मत दिन नसक्ने बताएका थिए ।ओली र देउवाबीचको छलफलमा एमालेका तर्फबाट एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनी

ओली-नेपाल दोस्रो दिनको छलफल सकियो

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको दोस्रो दिनको छलफल पनि सकिएको छ । करीब डेढ घण्टा लामो छलफलपछि प्रधानमन्त्री ओली होटल मेरियटबाट बाहिरिएका छन् । ओली र नेपालबीच वार्ता भएको बिहीवार लगातार दोस्रो दिन हो । बिहीवार होटल पुगेपछि प्रधानमन्त्री ओली र नेता नेपालले झ्यालबाट धरहराको दृश्यावलोकन पनि गरेका थिए । भेटमा के कस्तो कुराकानी भयो भन्ने सार्वजनिक हुन सकेको छैन । यसअघि बुधवारको भेटमा दुवै जनाले आ-आफ्नो पुरानै अडान दोहोर्‍याएका थिए ।

एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

काठमाण्डाै – एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाण्डौको एक होटलमा बुधवार (आज) प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो । भेटवार्तामा सहमति भए/नभएकोबारे नेताहरूले केही बताएका छैनन् । आज भएको भेटसँगै ओली र नेपालबीच लामाे समयकाे संवादहीनताको अवस्था तोडिएको छ । गएको चैत ३ गते पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटवार्तापछि आज ओली र नेपालबीच पहिलो पटक भेटवार्ता भएको हो ।भेटमा बिग्रिएको सम्बन्धलाई सुधार गर्ने र ...