आत्मघाती गोल र पेनाल्टी गोलमा चेल्सी विजयी

२५ फागुन, काठमाडौं । प्रिमियर लिगमा लण्डन क्लब चेल्सीले एभरटनलाई २-० ले पराजित गरेको छ । आत्मघाती गोल र पेनाल्टी गोलको मद्दतमा चेल्सीले एभरटनलाई पराजित गरेको हो । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि …

सम्बन्धित सामग्री

प्रिमियर लिगः वल्भ्सलाई आत्मघाती गोल उपहार

लन्डन । इंग्लिस प्रिमियर लिगमा वल्भ्स विजयी भएको छ ।  मंगलबार राति घरेलु मैदान मोलिनक्स स्टेडियममा भएको खेलमा वल्भ्सले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेर बिजयी भएको हो । बल्भ्सले एउटा आत्मघाती गोल उपहार पाएको थियो भने अर्को पेनाल्टी गोलवाट जीत हासिल गरेको हो ।  पहिलो हाफको सुरूवाती अर्थात तेस्रो मिनेटमा नै क्रिस्टलका जोआचिम एन्डरसेनको […] The post प्रिमियर लिगः वल्भ्सलाई आत्मघाती गोल उपहार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो ब्राइटोन

इङ्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेस र ब्राइटोनले बराबरी खेलेका छन्। शुक्रबार राति भएको खेलमा दुवै टोलीले १–१ गोल गर्दै अंक बाँडेका हुन्। घरेलु मैदानमा ब्राइटोनले पेनाल्टी सदुपयोग गर्न नसकेपछि पहिलो हाफगोलरहित बराबरीमा चित्त बुझाउनु परेको हो।दोस्रो हाफको ६९ औँ मिनेटमा क्रिस्टल प्यालेसका कोनर गलाघेरले गोल गर्दै टोलीलाई अग्रता दिलाए। १–० ले पछि परेको ब्राइटोनका लागि ८७ औँ मिनेटमा जोआचिम एन्डर्सनले आत्मघाती गोल उपहार दिएपछि खेल बराबरीमा पुग्यो। यो बराबरीसँगै ब्राइटोन २० खेलबाट २

स्वीट्जरल्यान्डलाई टाइब्रेकरमा हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

एजेन्सी।स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै स्पेन युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ।सेन्ट पिटर्सबर्ग स्टेडियममा खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो।खेलको आठौं मिनेटमा स्वीट्जरल्यान्डका डेनिस जाकारियाले जोर्डी अल्बाको प्रहार रोक्ने क्रममा आत्मघाती गोल गरेपछि स्पेनले अग्रता लिएको थियो।६८ औं मिनेटमा स्वीट्जरल्यान्डका कप्तान जद्रान शाकिरीले बराबरी गोल फर्काएका थिए।

स्विट्जरल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा

काठमाण्डौ - स्विट्जरल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रवार राति भएको निकै रोमाञ्चक खेल पेनाल्टी शुटआउटमा पुगेको हो । खेलको आठौँ मिनेटमा नै स्विट्जरल्यान्डले आत्मघाती गोल गर्दा स्पेन पहिलो हाफमा एक-शून्यले अगाडि रहेको थियो । त्यसपछि खेलको ६८ औँ मिनेटमा स्विट्जरल्यान्डले गोल गर्दै बराबरीमा राख्यो । स्विट्जरल्यान्डका रहेको फ्रियुलर रेड कार्ड पाउँदै मैदानबाहिर गएपछि टिम केही दबाबमा देखिएको थियो । खेलको एक सय २० मिनेटसम्म पनि कुनै टिमले थप गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउ...

स्वीटजरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेन सेमिफाइनलमा

उपाधि दाबेदार मानिएको स्पेनले स्वीटजरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै यूरो २०२० को सेमिफाइनलमा स्थान पक्का गरेको छ । स्पेन पेनाल्टीमा ३–१ गोल अन्तरले विजयी भएको हो । मिकेल ओयरजाबालले निर्णायक पेनाल्टीमा गोल गर्दै स्पेनलाई जीत दिलाए ।यसअघि निर्धारित समय तथा अतिरिक्त समयमा पनि खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटसम्म पुगेको थियो । खेलमा डेनिस जाकारियाले आत्मघाती गोल गरेपछि स्पेनले खेलको सुरुवातमा नै अग्रता लिएको थियो । तर, खेलको दोस्रो हाफमा जेर्डान साकिरीले गोल गर्दै

स्पेनको सानदार जित, पोल्याण्ड युरोकपबाट बाहिरियो

काठमाडाैं : समूह चरणका अन्तिम खेलमा स्पेनले स्लोभाकियामाथि सानदार ५-० को जित निकालेको छ। जारी युरो कपमा स्पेनको यो पहिलो जित हो। यसअघि स्पेनले दुवै खेल बराबरीमा टुंग्याएको थियो। स्लोभाकियाले भने मात्र एक खेलमा जित निकालेको थियो।स्पेनलाई जित दिलाउन गोलरक्षक मार्टिन डुब्राभ्का र मिडफिल्डर जुराज कुच्काले आत्मघाती गोल गरेका थिए। गोलरक्षक डुब्राभ्काको आत्मघाती गोलमा स्पेनले सुरुवाती अग्रता बनाएको थियो।खेलको १२ औ मिनेटमा अल्भारो मोराटाको पेनाल्टी प्रहार बचाउँदै नायक बनेका डुब्राभ्का ३०

टोटनहमलाई हराउँदै लेस्टर दोस्रो स्थानमा

६ पुस, काठमाडौं । टोटनहम हट्सपरलाई पराजित गर्दै लेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ । पेनाल्टी गोल र आत्मघाती गोल मद्दतमा लेस्टरले टोटनहमलाई २-० ले पराजित गरेको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलको …