इन्जुरी टाइमको पेनाल्टीमा गोलकिपरको आत्मघाती गोल, स्विट्जरल्यान्ड २ कोस्टारिका २ भिडियो हाइलाइट्स :: Pahilopost.com

समूह ईको अन्तिम खेलमा जित हासिल गर्न नसके पनि स्विट्जरल्यान्ड दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ। अन्तिम खेल खेल्नुअघि नै समूह चरणबाटै घर फर्किसकेको कोस्टारिकासित भएको खेलमा स्विट्जरल्यान्डले दुई पटकसम्म अग्रता लियो। तर कोस्टारिकाले गोल फर्काउँदै बराबरी गर्‍यो।  खेलको ३१ औँ मिनेटमा जेमालीले पेनाल्टी एरियामा एम्बोलोले दिएको पासबाट