स्वीटजरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेन सेमिफाइनलमा

 उपाधि दाबेदार मानिएको स्पेनले स्वीटजरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै यूरो २०२० को सेमिफाइनलमा स्थान पक्का गरेको छ । स्पेन पेनाल्टीमा ३–१ गोल अन्तरले विजयी भएको हो । मिकेल ओयरजाबालले निर्णायक पेनाल्टीमा गोल गर्दै स्पेनलाई जीत दिलाए ।यसअघि निर्धारित समय तथा अतिरिक्त समयमा पनि खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटसम्म पुगेको थियो । खेलमा डेनिस जाकारियाले आत्मघाती गोल गरेपछि स्पेनले खेलको सुरुवातमा नै अग्रता लिएको थियो । तर, खेलको दोस्रो हाफमा जेर्डान साकिरीले गोल गर्दै

सम्बन्धित सामग्री

स्पेनलाई हराउँदै इटली युरो कप फुटबलको फाइनलमा

काठमाण्डाै - इटली युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहान इङ्ग्ल्यान्डको वेम्बलीमा भएको पहिलो सेमिफाइनल खेलमा तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटली फाइनलमा प्रवेश गरेको हो । पेनाल्टी सुटआउटमा स्पेन ४-२ गोलले पराजित भयो । खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८० औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा फर्काए । इटलीले सुरुवाती अ...

युरो कपको पहिलो सेमिफाइनलमा आज राति इटली र स्पेन खेल्दै

काठमाण्डाै - युरो कप फुटबलको पहिलो सेमिफाइनलमा आज राति इटली र स्पेन खेल्दैछन् । इङ्ग्ल्यान्डको वेम्बली मैदानमा खेल राति पौने एक बजे सुरु हुनेछ । इटली र स्पेनबीचको विजेताले फाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इङ्ग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल भोलि राति हुनेछ । इटली फिफा वरीयताको शीर्ष टोली बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो । स्पेनले क्वार्टर फाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेन सेमिफाइनलमा

१९ असार काठमाडौं । स्पेन युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा १० खेलाडी समेटिएको स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै स्पेन सेमिफाइनल पुगेको हो । स्पेनका गोलकिपर उनाई सिमोनले दुई प्रहार रोकेका थिए । स्वीस गोलकिपर यान सोमेरले एक पेनाल्टी रोकेपनि तीन खेलाडी गोल गर्न असफल हुँदा […]

स्वीट्जरल्यान्डलाई टाइब्रेकरमा हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

एजेन्सी।स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै स्पेन युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ।सेन्ट पिटर्सबर्ग स्टेडियममा खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो।खेलको आठौं मिनेटमा स्वीट्जरल्यान्डका डेनिस जाकारियाले जोर्डी अल्बाको प्रहार रोक्ने क्रममा आत्मघाती गोल गरेपछि स्पेनले अग्रता लिएको थियो।६८ औं मिनेटमा स्वीट्जरल्यान्डका कप्तान जद्रान शाकिरीले बराबरी गोल फर्काएका थिए।

स्विट्जरल्यान्डलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

स्पेन १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रुसमा शुक्रवार राति भएको पहिलो क्वाटरफाइनलमा १० खेलाडीमा सिमित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो । सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । पेनाल्टी सुटआउटमा स्पेनले बाजी मार्न सक्यो। पेनाल्टीमा स्पेनका डानिल ओल्मो, जेरार्ड मोरेनो र मिकेल ओयार्जबलले गोल गरे  । स्पेनका सर्जियो बुस्केट्सको प्रहार पो...

स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेन सेमिफाइनलमा

स्पेन युरो २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ। १० खेलाडीमा सीमित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोलले हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो।

पेनाल्टी सुटआउटमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन सेमिफाइनलमा

एजेन्सी । युरो २०२० अन्तर्गत स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्विट्जरल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा

काठमाण्डौ - स्विट्जरल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रवार राति भएको निकै रोमाञ्चक खेल पेनाल्टी शुटआउटमा पुगेको हो । खेलको आठौँ मिनेटमा नै स्विट्जरल्यान्डले आत्मघाती गोल गर्दा स्पेन पहिलो हाफमा एक-शून्यले अगाडि रहेको थियो । त्यसपछि खेलको ६८ औँ मिनेटमा स्विट्जरल्यान्डले गोल गर्दै बराबरीमा राख्यो । स्विट्जरल्यान्डका रहेको फ्रियुलर रेड कार्ड पाउँदै मैदानबाहिर गएपछि टिम केही दबाबमा देखिएको थियो । खेलको एक सय २० मिनेटसम्म पनि कुनै टिमले थप गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउ...

स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेन सेमिफाइनलमा

काठमाडाैं : जारी युरोकपको क्वार्टरफाइनलमा स्विट्जरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनल प्रवेश गरेको छ। स्पेनले टाइब्रेकरमा जित निकालेको हो। पहिलो हाफमा आत्मघाती गोलको मद्दतमा बनाएको अग्रता जोगाउन नसक्दा स्पेनले दोस्रो हाफमा गोल खाएको थियो। ७७ मिनेटमा स्विट्जरल्याण्डका खेलाडीले रातो कार्ड खाँदै मैदान छाडेका थिए। निर्धारित ९० मिनेटमा १-१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। उक्त समयमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो। १० खेलाडीमा सीमित

स्वीजरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न क्वाटरफाइनलको पहिलो खेलमा स्वीजरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनलमा पुगेको छ। रसियाको सेन्ट पिटर्सबर्ग स्टेडियममा भएको खेलमा स्वीजरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेनले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। स्वीजरल्याण्डको आत्मघाती गोलमार्फत स्पेनले अग्रता लिएको थियो। खेलको ८ औं मिनेटमा जोडी अल्बाको सट डेनिस जकारियाको खुट्टामा लागेर गोल हुन…