११औँ वार्षिकोत्सवमा सिभिल बैंकका विभिन्न सुविधा

सिभिल बैंकले ११औँ वार्षिक उत्सवको अवसर पारेर विभिन्न सेवा सुरुवात गरेको छ । बैंकले प्रधान कार्यालयमा प्रायोरिटी बैंकिङ सेवाको उद्घाटन तथा कल सेन्टर सेवा र मिस्ड कल बैंकिङ ‘एक घन्टी झ्याप्प...

सम्बन्धित सामग्री

सौभाग्य बाई पाल्की बुटिकको वार्षिकोत्सवमा कारिश्मा

काठमाडौं । एकातिर चर्चित अभिनेत्री करिश्मा मानन्धरको जन्म दिनको अबसर त थियो नै । अर्को तर्फ काठमाडौंको कमलपोखरी जैन मन्दिर नजिक रहेका सौभाग्य बाई पाल्कीको पनि वार्षिक उत्सब चलिरहेको थियो । यसै क्रममा अभिनेत्री करिश्मा मानन्धरले मँगलबार केक काटेर यो वार्षिक उत्सब समारोह मनाईन् । उनलाई पनि शो समारोहमा जन्म दिनको शुभकामना प्रकट गरियो । […] The post सौभाग्य बाई पाल्की बुटिकको वार्षिकोत्सवमा कारिश्मा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रबुद्ध सहकारीको वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान

काठमाडौं । प्रबुद्ध बचत तथा सहकारी संस्थाले निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गरेको छ ।  संस्थाले आफ्नो १५ औं वार्षिकोत्सवका अवसरमा लाइन्स क्लबको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम संयोजक प्रवीणविलास बज्राचार्यले स्वास्थ्य शिविर र रक्तदान कार्यक्रममा करिब ५० जना सहभागी भएको जानकारी दिए ।  काठमाडौं–२६, सामाखुसीमा रहेको यो सहकारीले वार्षिकोत्सवमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

नेपाल टेलिकमको वार्षिकोत्सवमा रक्तदान

काठमाडौं । नेपाल टेलिकमद्वारा आयोजित कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १९औं वर्षिकोत्सवका अवसरमा भद्रकालीस्थित केन्द्रीय कार्यालयमा रक्तदान भएको थियो । विगतमा १ सय ५० भन्दा बढी कर्मचारी रक्तदानमा भाग लिने गरेकामा पछिल्ला वर्षमा कोरोना, डेंगीलगायतका कारण रक्तदान गर्नेको संख्यामा निकै न्यून रहेको बताइएको छ । नेपाल टेलिकम सरकारीस्तरमा सबैभन्दा […] The post नेपाल टेलिकमको वार्षिकोत्सवमा रक्तदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाल समाचारपत्रको वार्षिकोत्सवमा स्वास्थ्य शिविर

काठमाडौं । कामना न्युज पब्लिकेसन्स्को ३९औं तथा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकको २८औं वार्षिकोत्सवका अवसरमा निःशुल्क बृहत् स्वास्थ्य शिविर गरिएको छ । काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा मंगलबार सम्पन्न शिविरमा १ हजार ३ सयभन्दा बढीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । कामना न्यूज पब्लिकेसन्स् प्रालिको आयोजना, नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखा र द रोलिङ स्टोन्स् […] The post नेपाल समाचारपत्रको वार्षिकोत्सवमा स्वास्थ्य शिविर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औं वार्षिकोत्सवमा प्रधानमन्त्री देउवा सहभागी

काठमाडौं, ३ कात्तिक । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औं वार्षिकोत्सवमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएका छन् । समारोहमा प्रधानमन्त्री देउवाले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेका थिए ।

अजोड ईन्स्योरेन्सको चौथो वार्षिकोत्सवमा रत्तदान कार्यक्रम

काठमाडौं, २२ असार । अजोड ईन्स्योरेन्स लिमिटेडले मंगलबार आफ्नो चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा रक्तदान जीवनदान भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा ३३ जना  व्यक्तिहरुले रक्तदान गरेका थिए । सोही अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत काठमाण्डौ जिल्ला टोखा नगरपालिका वडा नं. ९, गोंगबु स्थित हिमालयन […]

प्रज्ञा प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवमा पुस्तक प्रदर्शनी

काठमाडौँ,५ असार । नेपाल प्रज्ञा प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवको अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले १५ दिने पुस्तक प्रदर्शनी आयोजना गरिएको छ । प्रदर्शनीमा प्रतिष्ठानले २०३० सालदेखि २०७९ को जेठसम्म प्रकाशन भएका पुस्तक बिक्रीमा राखेको हो । रु तीनदेखि रु दुई हजार ७० सम्म मूल्यका पुस्तक प्रदर्शनीमा राखिएको जनाइएको छ । आज सुरु भएको प्रदर्शनी […]

जापानमा एल्मिरा ट्राभलले वार्षिकोत्सवमा विशेष कार्यक्रम गर्दै

जापान, १० वैशाख । नेपालमा मुख्य कार्यालय रहि जापानमा वैधानिक रुपमा शाखा कार्यालय दर्ता गरी संचालनमा रहँदै आएको एल्मिरा ईन्टरनेश्नल ट्राभल एण्ड टुर्सले जापानमा स्थापनाको एक वर्ष पुगेको अवसरमा एक बिशेष कार्यक्रम गर्ने भएको छ । आफु नेपाल र जापान दुवै स्थानमा वैधानिकरुपमा रहेको र नेपाल तथा जापान दुवै ठाउँबाट यात्रा गर्ने यात्रुहरुलाई यात्रामा आईपर्ने […]

विद्युत् प्राधिकरणको वार्षिकोत्सवमा मिडियाका नाममा पौने करोड !

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ३५औँ वार्षिकोत्सवमा मिडियामा मात्रै झन्डै पौने करोडको रुपैयाँ वितरण गरेको छ । प्राधिकरणको ३५ औँ वार्षिकोत्सवमा ७३ लाख १८ हजार पाँच सय ५७ रुपैयाँ विज्ञापनबापत उपलब्ध गराएको भेटिएको हो । वार्षिकोत्सवका अवसरमा मिडियालाई विज्ञापन दिने भनेर बोर्ड नै स्वीकृत गरेअनुसार वितरण गरिएको प्राधिकरणका कुलमान घिसिङले बताए । मिडियालाई प्रभावमा पार्न […]

कर्णाली सरकारको तेस्रो वार्षिकोत्सव : ओली समूह र कांग्रेसका सांसदलाई खबरै गरिएन

कर्णाली प्रदेशको तेस्रो वार्षिकोत्सवमा नेकपा केपी ओली समूह र कांग्रेसका सांसदलाई खबर नगरेको पाइएको छ