काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ३५औँ वार्षिकोत्सवमा मिडियामा मात्रै झन्डै पौने करोडको रुपैयाँ वितरण गरेको छ । प्राधिकरणको ३५ औँ वार्षिकोत्सवमा ७३ लाख १८ हजार पाँच सय ५७ रुपैयाँ विज्ञापनबापत उपलब्ध गराएको भेटिएको हो । वार्षिकोत्सवका अवसरमा मिडियालाई विज्ञापन दिने भनेर बोर्ड नै स्वीकृत गरेअनुसार वितरण गरिएको प्राधिकरणका कुलमान घिसिङले बताए । मिडियालाई प्रभावमा पार्न […]