अजोड ईन्स्योरेन्सको चौथो वार्षिकोत्सवमा रत्तदान कार्यक्रम

काठमाडौं, २२ असार । अजोड ईन्स्योरेन्स लिमिटेडले मंगलबार आफ्नो चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा रक्तदान जीवनदान भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा ३३ जना  व्यक्तिहरुले रक्तदान गरेका थिए । सोही अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत काठमाण्डौ जिल्ला टोखा नगरपालिका वडा नं. ९, गोंगबु स्थित हिमालयन […]

सम्बन्धित सामग्री

वार्षिकोत्सवमा अजोड इन्स्योरेन्सको रक्तदान कार्यक्रम

अजोड इन्स्योरेन्स चौथो वर्षमा प्रवेश गरेको छ । कोरोना भाइरसका कारण कम्पनीले आफ्नो वार्षिकोत्सव प्रधान कार्यालय सिटीसी मल सुन्धारामा रक्तदान कार्यक्रम गरी मनाएको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीको कर्मचारी र आगन्तुक समेत गरी ३५ जनाले रक्तदान गरेका हुन् ।कम्पनीले सातै प्रदेशमा ७ वटा प्रादेशिक कार्यालय तथा २२ वटा शाखा कार्यालय, […]