खल्ती र गुडविल फाईनान्सबीच सहकार्य

खल्ती र गुडविल फाईनान्स बिच सम्झौता भएको छ र यस सम्झौता भए लगत्तै खल्ती प्रयोगकर्ताले  गुडविल फाईनान्सको मोबाइल बैंकिंगबाट खल्तीमा पैसा लोड, खल्तीमा बैंक खाता लिंक तथा खल्तीबाट गुडविल फाईनान्सको खातामा पैसा पठाउने (ट्रान्सफर) सुबिधाहरू उपलब्ध भएको छ ।  गुडविल फाईनान्सका प्रयोगकर्ताले यस सुबिधाको उपभोग गर्दै सजिलै खल्तीमा पैसा राख्न र खल्तीबाट कारोबार गर्न सक्नेछन् ।...

सम्बन्धित सामग्री

खल्तीको खल्ती प्रो र खल्ती क्लब नामक सब्क्रिप्शन प्लान सार्वजनिक

खल्तीले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा  आफ्नो फ्ल्यागशिप मेम्बरसिप अन्तर्गत खल्ती प्रो र खल्ती क्लब नामक सब्क्रिप्शन प्लान सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत खल्ती प्रयोगकर्ताहरूले विशेष अफरहरूको मजा लिन खल्ती प्रो वा खल्ती क्लब मध्ये कुनै एक वार्षिक रोज्न सक्नेछन्।  खल्ती क्लब एउटा सब्क्रिप्शन प्लान हो जहाँ प्रयोगकर्ताहरूले  मात्र रु घढढ (ख्ब्त् सहित) को...

‘खल्ती’ ले खोज्दै ‘खल्ती लेख स्टार’, ५० हजार जित्ने मौका

काठमाडौँ- खल्ती डिजिटल वालेट ‘खल्ती लेख-स्टार’ को खोजी गरेकाे छ । जसअन्तर्गत ३ जनाले ५० हजार, २५ हजार र २५ हजार जित्न सक्ने छन्। ‘खल्ती लेख-स्टार’ बन्न जो कोहिले खल्ती शब्दको अर्थ (वालेट र पकेट) खुलाई नेपाली भाषामा विभिन्न लेख रचना गरी पोस्ट गर्दै ‘खल्ती’ लाई पठाउनु पर्नेछ। इच्छुक व्यक्तिले आफ्नो कला पन्स्, पन्चलाईन, टंग […]

‘खल्ती लेख स्टार’ मा ५० हजार जित्ने मौका

खल्ती डिजिटल वालेट कम्पनीले ‘खल्ती लेख(स्टार’ योजना ल्याएको छ । यस अन्तर्गत ३ जनाले पहिलो, दोस्रो र तेस्रो पुरस्कार स्वरुप क्रमशः रु.५० हजार, २५ हजार र १५ हजार रुपैयाँ जित्न सक्नेछन्।  ‘खल्ती लेख-स्टार’ बन्न चाहनेले खल्ती शब्दको अर्थ (वालेट र पकेट) खुल्ने गरि नेपाली भाषामा विभिन्न लेख रचना गरि पोस्ट गरि ‘खल्ती’ लाई पठाउनु पर्ने बताइएको छ । इच्छुक व्यक्तिले आफ्नो कला पन्स्, पन्चलाईन, टंग ट्वीस्टर, कविता, उखान टुक्का, ट्याग लाइन्स, र्याप आदि मार्फत् सो

खल्ती र फोनपेबीच सम्झौता

काठमाडौँ – मोबाइल वालेट खल्ती र फोनपे पेमेन्टबीच सहकार्य गर्ने सम्झौता भएको छ। काठमाडौंमा सोमबार एक कार्यक्रमबीच भुक्तानी प्रणाली सञ्चालक फोनपे र सेवाप्रदायक खल्तीबीच उक्त सम्झौता भएको हो। सम्झौता पत्रमा फोनपेका नायब प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षर गरेका थिए। सम्झौता भएसँगै खल्ती फोनपेको नेटवर्कमा आबद्ध भएको छ। […]

५ औं वार्षिकोत्सव मनाउँदै खल्ती

खल्ती डिजिटल वालेटले आज ५ औं वार्षिकोत्सव मनाइरहेको छ ।  खल्ती सन् २०१७ जनवरी २६ मा स्थापना भएको थियो ।  दुर्गममा डिजिटल वित्तिय पहुँच पुर्‍याउने खल्तीको योजना रहेको छ । ५ वर्षको सफल यात्रामा साथ दिने सम्पूर्ण बैंक, मर्चेन्ट, डिलर तथा ग्राहकलाई खल्तीले धन्यवाद दिएको छ ।  खल्तीका २० लाख प्रत्यक्ष ग्राहक रहेका छन् भने लाखौं अप्रत्यक्ष प्रयोगकर्ता रहेको खल्तीले...

‘खल्ती’ प्रयोगकर्ताले वर्ल्डलिङ्कको फ्री वाइफाइ हटस्पटमा १०० जीबी नि:शुल्क पाउने

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले “खल्ती मा १०० जीबी” अफर  ल्याएको छ  । यस अन्तर्गत ‘खल्ती’ प्रयोगकर्ताहरुले वर्ल्डलिंकका १४,०००+ हटस्पटहरुमा  १०० जीबी फ्रि वाईफाई  ३० दिनको प्रयोग गर्न सक्नेछन्।१०० जीबी फ्री वाईफाई एक्टिभेट गर्न अघि खल्ती प्रयोगकर्ताले वर्ल्डलिङ्कको फ्रि वाइफाइमा लागि रजिस्टर भने गरेको हुनुपर्नेछ।  रजिस्टर गरे पश्चात 'खल्ती' एपको ‘पपुलर सर्विसेस’ मा रहेको “खल्ती मा १०० जीबी&rdquo

द भ्वाइस किड्स नेपालको भोटिङ पार्टनर खल्ती

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती ‘द भ्वाइस किड्स नेपाल’ को भोटिङ पार्टनर बनेको छ । खल्ती कात्तिक २६ देख सुरु भएको भ्वाइस अफ किड्सको आधिकारिक भोटिङ पार्टनर बनेको हो । कार्यक्रममा प्रशिक्षक/निर्णायकको रूपमा गायक प्रमोद खरेल, राजु लामा, प्रविशा अधिकारी र मिलन नेवार छन् ।कार्यक्रमसँगको सहकार्यपछि ‘खल्ती’ का सह–संस्थापक अमित अग्रवालले पहिलो संस्करणको द...

एभरेष्ट रेमिटबाट पठाएको पैसा अब खल्ती बाट सजिलै प्राप्त गर्न सकिने

खल्ती वालेटले विदेश बाट एभरेष्ट रेमिट मार्फत पठाएको पैसा खल्ती बाट सजिलै प्राप्त गर्न सकिने भएको  छ । यो सेवा शुरू भएसंगै अब ग्राहकहरुले रेमिट्यान्स सेवा घरमै प्राप्त गर्न सक्ने भएका छन्। त्यस्तै प्राप्त भएको रकम पुनः खल्ती बाट तुरुन्त आफ्नो बैंक खातामा ट्रान्सफर गर्न वा खल्तीको रेमिट्यान्स सेवा मार्फत नेपालको जुनसुकै ठाउँमा पठाउन सकिने छ ।  खल्ती बाट...

खल्ती डिजिटल वालेटमा ‘मेगा रेमिट’ सेवा

खल्ती डिजिटल वालेटबाट पनि अब मेगा रेमिट सेवा उपलब्ध हुने भएको छ । मेगा बैंक र खल्ती डिजिटल वालेटको स्प्यारो पे प्राइभेट लिमिटेडबीच रेमिट भुक्तानी सेवाका लागि साझेदारी गर्ने सम्झौता भएको...