खल्तीले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा आफ्नो फ्ल्यागशिप मेम्बरसिप अन्तर्गत खल्ती प्रो र खल्ती क्लब नामक सब्क्रिप्शन प्लान सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत खल्ती प्रयोगकर्ताहरूले विशेष अफरहरूको मजा लिन खल्ती प्रो वा खल्ती क्लब मध्ये कुनै एक वार्षिक रोज्न सक्नेछन्।
खल्ती क्लब एउटा सब्क्रिप्शन प्लान हो जहाँ प्रयोगकर्ताहरूले मात्र रु घढढ (ख्ब्त् सहित) को...