‘खल्ती लेख स्टार’ मा ५० हजार जित्ने मौका

खल्ती डिजिटल वालेट कम्पनीले ‘खल्ती लेख(स्टार’ योजना ल्याएको छ । यस अन्तर्गत ३ जनाले पहिलो, दोस्रो र तेस्रो पुरस्कार स्वरुप क्रमशः रु.५० हजार, २५ हजार र १५ हजार रुपैयाँ जित्न सक्नेछन्।  ‘खल्ती लेख-स्टार’ बन्न चाहनेले खल्ती शब्दको अर्थ (वालेट र पकेट) खुल्ने गरि नेपाली भाषामा विभिन्न लेख रचना गरि पोस्ट गरि ‘खल्ती’ लाई पठाउनु पर्ने बताइएको छ । इच्छुक व्यक्तिले आफ्नो कला पन्स्, पन्चलाईन, टंग ट्वीस्टर, कविता, उखान टुक्का, ट्याग लाइन्स, र्याप आदि मार्फत् सो