पर्यटनमन्त्री आले सवार गाडी दुर्घटना

कैलाली– सँस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले सवार गाडी कैलालीको धनगढीमा दुर्घटनामा परेको छ। मन्त्री आले चढेको सु प प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले मंगलबार साँझ ठक्कर दिएको हो। धनगढी बिमानस्थलबाट ६ लेन सडक क्रस गर्दै गरेको अवस्थामा आलेको गाडीलाई अर्को गाडीले ठक्कर दिएको प्रदेश […]

सम्बन्धित सामग्री

सिनामंगलस्थित भिमसेनगोला सडकमा हाईलक्स गाडी दुर्घटना

सिनामंगलस्थित भिमसेनगोला सडकमा टोयटाको हाईलक्स गाडी दुर्घटना भएको छ । बुधबार राति ११ :  ३० बजे उक्त गाडी दुर्घटना भएके हो । बा १२ च ६५१ को उक्त गाडी बिजुलीको...

मन्त्री चढेको गाडी दुर्घटना

कर्णाली प्रदेश सरकारका मन्त्री चढेको गाडी दुर्घटना भएको छ। सुर्खेत–दैलेख खडक खण्ड अन्तर्गत वीरेन्द्रनगर नगरपालिका–७ कपासेमा उद्योग, वन, पर्यटन, तथा वातावरण मन्त्री छिरिङ डम्ड्डल लामा चढेको गाडी दुर्घटना भएको हो।...

धनुषामा गाडी दुर्घटना‚ एकजना घाइते

जनकपुरधाम : धनुषामा मिक्सर गाडी दुर्घटना हुँदा एकजना घाइते भएका छन्।मंगलबार ढल्केवरबाट जनकपुरधामतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ प ०४४२ नम्बरको मिक्सर गाडी दुर्घटना हुँदा चालक घाइते भएको प्रहरी स्रोतले जानकारी दियो।दुर्घटनामा परेर मिथिला नगरपालिका-८ का ३३ वर्षीय समीर बुढा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको हो। मगरको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र अवस्था मध्यम रहेको अस्पताल स्रोतले जानकारी दियो।

सिन्धुपाल्चोकमा गाडी दुर्घटना हुँदा चार जना घाइते

सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिका–६ नौकिलोमा बोलेरो गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । भक्तपुरबाट दोलखाको मैनापोखरी जाँदै गरेको बा १५ प ८५७७ नम्बरको गाडी दुर्घटना भएको हो ।  जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था सामान्य छ । अर्का एक जनाको ढाडमा चोट लागेको छ । उनीहरुको  सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेको छ । गाडी अनियन्त्रित भइ सडकबाट करिब सय मिटर तल खसेको थियो ।

मेक्सिकोमा गाडी दुर्घटना, १९ जनाको मृत्यु

एजेन्सी, ११ मङ्सिर। मेक्सिकोमा गाडी दुर्घटना हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । यात्रुबाहक गाडी शुक्रबार दुर्घटना हुँदा थप २० जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार धार्मिकस्थलतर्फ गइरहेको गाडी दुर्घटना भएको हो। घाइतेहरूको उपचारका लागि अस्पताल लगिएको छ। उनीहरूको उपचारका लागि हवाई एम्बुलेन्ससमेत प्रयोग गरिएको बताइएको छ।-Photo: Agency

तुलसीपुरमा गाडी दुर्घटना, एकको मृत्यु

दाङको तुलसीपुर उपमहानगरपालिका ६ मोतिपुरमा यात्रुबहाक गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घोराही उपमहानगरपालिका १० का २८ वर्षीय...

बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरीमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।पुर्व–पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने मनहरी गाउँपालिका वडा नम्वर–९ ज्यामिरेमा कुखुरा बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।हेटौँडातर्फबाट मनहरी तर्फ जाँदै गरेको प्रदेश ३–०१–००२४ च १४३० नम्वरको कुखुरा बोकेको बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।प

प्युठानमा सरकारी गाडी दुर्घटना, चालकको मृत्यु

प्युठान । प्यूठानमा एक सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको ध १ झ ५ नम्बरको गाडी दुर्घटना हुँदा गाडीका चालक अन्दाजी २५ वर्षीय प्रकाश आचार्यको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार गाडी मल्लरानी डाँडाबाट २–३ सय मिटर […]

प्युठानमा सरकारी गाडी दुर्घटना, चालकको मृत्यु

प्युठानमा कोष तथा लेखा निरीक्षक कार्यालयको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ध १ झ ५ नम्बरको गाडी दुर्घटना हुँदा गाडीका चालक अन्दाजी २५ वर्षीय प्रकाश आचार्यको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार गाडी मल्लरानी डाँडाबाट २–३ सय मिटर तल खसेको छ । सदरमुकाम खलङ्गातर्फ आउँदै गरेको गाडीमा चालक एक्लै सवार रहेको प्रहरीको भनाइ छ । आचार्यको शव पोस्टमार्टमका लागि बिजुवार अस्पतालमा ल्याइँद