तुलसीपुरमा गाडी दुर्घटना, एकको मृत्यु

दाङको तुलसीपुर उपमहानगरपालिका ६ मोतिपुरमा यात्रुबहाक गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घोराही उपमहानगरपालिका १० का २८ वर्षीय...

सम्बन्धित सामग्री

इलाममा पिकअप गाडी दुर्घटना हुँदा एकको मृत्यु

इलाम नगरपालिका– ५ को भित्री कच्ची सडकमा गए राती दुई बजे गाडी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । ई नपा–५ सापकोटा गाउँ स्थित सडकमा भएको दुर्घटनामा सोही स्थानका २२ वर्षीय तोया आचार्यको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

विवाहमा जाँदै गरेकाे गाडी दुर्घटना : एकको मृत्यु, १५ घाइते

धनकुटाको चुङमाङ्गमा आफन्तको विवाहमा जाँदै गरेकाे गाडी दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने १५ घाइते भएका छन् ।

जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एकको मृत्यु

खलङ्गा(प्युठान)- प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्यूठानको ऐरावती गाउँपालिका-२ बरौलाबाट खलङ्गाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्कार्पियो बरौलाको मोति माध्यमिक विद्यालयको पुरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । आज बिहान ११ः२० बजे लु ३ च ६८७४ नं को स्कार्पियोको अगाडिको टायर...

मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी दुर्घटना, एकको मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकको पनौतीमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। रामेछाप जाँदै गरेको बागमती प्रदेशको ०३–००१ ज ०२९८ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा रामेछाप मन्थली नगरपालिकाकी वर्ष २० की रमिला बुढाथोकी रहेको प्रहरीले जानकारी दिएको छ।  ७ जना घाइते छन् । दुर्घटनामा गाडीमा सवार रामेछाप मन्थली...

दूध बोक्ने गाडी दुर्घटनामा एक जनाको मृत्यु

हेटौँडा – मकवानपुरको बकैया गाउँपालिकामा दूध बोक्ने गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। आज बिहान बकैया गाउँपालिका–५ सिरपुर ओरालोमा दूध बोक्ने गाडी ना १ घ ५४४ लगभग दुई सय मिटर तल खस्दा चालक हेटौँडा उपमहानगरपालिका–९ लामसुरेका सिद्धान्त लामाको मृत्यु भएको हो। बाग्मती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले आफ्नै अगाडी गाडी […]

दूध बोक्ने गाडी पल्टिँदा चालकको मृत्यु

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकामा दूध बोक्ने गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुधबार बिहान बकैया गाउँपालिका-५ सिरपुर ओरालोमा दूध बोक्ने गाडी ना १ घ ५४४ लगभग दुई सय मिटर तल खस्दा चालक हेटौंडा उपमहानगरपालिका-९ लामसुरेका सिद्धान्त लामाको मृत्यु भएको हो । बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले […]

सुर्खेतमा जल तथा मौसम विज्ञान कार्यालयको जीप दुर्घटना, एक जनाको मृत्यु

जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको जीप सुर्खेतको कपासेमा दुर्घटना भएको छ । बुधबार दिउँसो गोढीकाँडाबाट वीरेन्द्रनगर आउँदै बा १ झ ८७८४ नम्बरको उक्त बोलेरो जीपमा ५ जना सवार रहेका थिए ।जसमध्ये चार जना घाइते र एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीले जानकारी दिए । मृत्यु हुनेमा रुकुम पश्चिमका २८ वर्षीय धर्मराज बुढाथोकी रहेको उनले बताए ।  ब्रेक फेल भएर गाडी दुर्घटना भएको अनुमान प्रहरीको छ । गाडी सडकबाट २० मिटर तल खसेको छ ।

प्युठानमा गाडी दुर्घटना : एकको मृत्यु,९ घाइते

प्युठानको  भिग्री  स्वर्गद्वारी सडक  खण्डमा दुई वटा गाडी दुर्घटनामा परेका छन् । दुर्घटनामा एक  जनाको  मृत्यु भएको  र ९ जना घाइते भएका  प्रहरीले जनाएको छ ।   भारतिय  तिर्थ  यात्री चढेको  गाडी दुर्घटनामा परेको  जिल्ला  प्रहरी प्रमुख प्रहरी निरीक्षक लाल बहादुर बिकले  जानकारी  दिए  । उनका अनुसार गाडीको नम्बर  खुल्न सकेको  छैन । मृत्यु हुनेमा ५८ वर्षिय भिक्की नाम भएका पुरुष रहेको निरीक्षक बिकले बताए ।प्रहरी

दुर्घटनामा एकको मृत्यु

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा–३ को तीनताप्के भन्ने ठाउँमा खुकुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा बोलेरोका चालकको मृत्यु भएको छ।...

नेपाली सेनाको गाडी दुर्घटना, एकको मृत्यु ६ घाइते

सल्यानमा नेपाली सेनाकाे गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको कपुरकोट गाउँपालिकाको चोरखोलामा