अबदेखि क्युएफएक्स सिनेमाको टिकट खल्ति एपबाट पनि किन्न सकिने

काठमाडौं । क्युएफएक्स सिनेमाको टिकट खल्ति एपबाट खरिद गर्न सकिने भएको छ । क्युएफएक्स सिनेमाज र खल्तिबीच टिकट खरिद सम्बन्धी सहकार्य भएको हो । अब क्युएफएक्सका ग्राहकले क्युएफएक्स एप र वेव साइट वा खल्ति एपबाट सजिलै टिकट खरिद गर्न सक्ने भएका हुन् । खल्ति एपबाट प्रयोगकर्ताले ५० सेकेन्डभित्र सिनेमाको टिकट खरिद गर्न सक्ने सेवा प्रदायकको […]