आइएमई एजेन्टमार्फत अन्तर्राष्ट्रिय हवाइ टिकट किन्न सकिने

आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार (एजेन्ट)मार्फत अन्तर्राष्ट्रिय टिकट काट्न पाइने भएको छ । कम्पनीका अनुसार यात्रुहरुले एजेन्टमार्फत सजिलै टिकट खरिद गर्न पाउनेछन् । कम्पनीले आइएमई एजेन्ट पोर्टलमार्फत अन्तर्राष्ट्रिय हवाइ टिकटको मूल्य, उडानको तालिका हेर्न तथा तुलना गर्न सकिने व्यवस्था समेत मिलाएको जनाएको छ । यसबाट समग्र पर्यटन उद्योगको विकास र प्रवर्द्धन हुने […]

सम्बन्धित सामग्री

निगमले आन्तरिक उडानमा सुरू गर्‍यो ई-टिकेटिङ

२० माघ, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा इ–टिकेटिङ सुरू गरेको छ । निगमका अनुसार अब आन्तरिक उडानका टिकट ई-सेवाबाट किन्न सकिने भएको छ । निगमका अनुसार अब पूर्ण रुपमा आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ टिकट काट्न सकिने भएको छ । निगमले अन्तर्राष्ट्रिय उडानमा यसअघि नै ई-टिकेटिङ सुरु गरेको थियो । निगमले अन्य […]