सप्तकोशीमा पानीको वहाव यस वर्षकै उच्च

सुनसरी : सप्तकोशी नदीमा पानीको वहाव यस वर्षकै उच्च भएको छ। पूर्वि भेगमा तीन दिन यताको वर्षासँगै सप्तकोशी नदीको वहावमा मंगलबार बढेको हो। पछिल्लो मापनअनुसार कोशीमा पानीको वहाव एकलाख ३८ हजार ७५५ क्युसेक प्रतिसेकेण्ड रहेको छ। कोशी व्यारेजका २३ वटा ढोका खोलिएका छन्। आइतबार साँझ एक लाख ३१ हजार क्युसेक पुगेको नदीको वहाव क्र...

सम्बन्धित सामग्री

सिन्धुलीमा यो वर्षकै उच्च बर्षा

सिन्धुली । जिल्लामा यो वर्षकै सबैभन्दा ठूला वर्षा भयो । वर्षाले जिल्लाका साना ठूला नदीहरुमा वर्षकै उच्च तहमा बाढी आए । जिल्लाका सबैभन्दा बढी कटान, डुवान र क्षती गर्ने नदीहरुमा उच्च वहावमा बाढी आयो । जिल्लाको कमला नदीले खतराको विन्दु पार ग¥यो । उक्त नदीमा तिन मिटर ३० सेन्टिमिटर वहाव रह्यो । कमला नदीको खतराको […] The post सिन्धुलीमा यो वर्षकै उच्च बर्षा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हेर्नुहोस् आजका मुख्य १३ खबरहरु

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पाटीसँग एकता नगर्ने बताएका छन्। ह्वीप उल्लंघनको आरोपमा कार्बाहीमा परेका १४ एमाले सांसदहरुले अर्कै दल दर्ता गरेकाले सांसद पद नजाने संसदसचिवालयले स्पष्ट पारेको छ। निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित जनप्रतिनिधिलाई भदौ २२ गतेसम्म दल रोज्ने समयसीमा दिएको छ। सप्तकोशीमा पानीको वहाव यस वर्षकै उच्च बिन्दुमा पुगेको छ।

सप्तकोशीमा यस वर्षकै उच्च बहाव

सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ । केहीदिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसारपछिल्लो मापन अनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड वहाव पुगेको छ । नदीको बहाव बढेसँगको कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन । साउन ३२ गते कोशीमा यस वर्षकै बढी २ लाख ५६हजार २० क्यूसेक प्रतिसेकेण्ड वहाव मापन गरिएको थियो । पहिल्लो मापनले सोरेकर्डलाई समेत उछिनेको छ । पूर्वका अधिकांश भेगमा

सप्तकोशी नदीको वहाव यस वर्षकै उच्च

सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसारपछिल्लो मापन अनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेकप्रतिसेकेण्ड वहाव पुगेको छ । कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन् ।साउन ३२ गते कोशीमा यस वर्षकै बढी २ लाख ५६हजार २० क्यूसेक प्रतिसेकेण्ड वहाव मापन गरिएको थियो । पहिल्लो मापनले सोरेकर्डलाई

सप्तकोशीमा यस वर्षकै उच्च वहाव

केहिदिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आज यस वर्षकै उच्च विन्दुमापुगेको हो। कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसारपछिल्लो मापन अनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेकप्रतिसेकेण्ड वहाव पुगेको छ।

सप्तकोशीमा यस वर्षकै उच्च वहाव

सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ। केहि दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाव आज आइतबार यस वर्षकै उच्च बिन्दुमा पुगेको हो। कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको...

घट्न थाल्यो कोशीमा पानी

इनरुवा / सप्तकोशी नदीको वहाव घट्न थालेको छ । हिजो दिउँसो वर्षकै उच्च वहाव मापन भएको कोशीमा साँझबाट भने पानी घट्दो क्रममा छ । आज विहानको मापन अनुसार कोशीमा पानीको वहाव घटेर १ लाख ६९ हजार ८ सय २५ क्यूसेक प्रतिसेकेण्डमा झरेको छ । ब्यारेजका २५ ढोका खोलिएका छन् । कोशीको वहाव हिजो दिउँसो भने... The post घट्न थाल्यो कोशीमा पानी appeared first on Purbeli News.

सप्तकोशी नदीमा यस वर्षकै उच्च पानीको वहाव

सप्तकोसी नदीमा यस वर्षकै उच्च पानीको बहाव पुगेको छ। विहीबार रातिदेखि बढेको पानीको वहाव शुक्रबार अपरान्ह ४ बजेको मापन अनुसार एक लाख ७७ हजार ७२० प्रतिसेकेन्ड क्यूसेक पुगेको छ । पहाडी जिल्लामा पानी पर्दा कोशी नदीमा पानीको वहाब बढ्ने गर्छ । ‘अरु दिन सामान्य गतिमा रहेको पानी रहेकोमा कोशीमा विहीबार (हिजो राति) देखि भने निरन्तर वहाव बढ्दो गतिमा छ,’ कोशी ब्यारेज प्रहरीका असई कुलबहादुर खत्रीले भने ।

सप्तकोसीमा पानीको बहाव यस वर्षकै उच्च, खोलिए ३० ढोका

सुनसरी : सप्तकोसी नदीमा पानीको बहाव दुई लाख २५ हजार २०५ क्युसेक प्रतिसेकेण्ड पुगेको छ। शनिबार बिहान ८ बजे गरिएको उक्त मापनअनुसार पानीको बहाव यो वर्षकै उच्च हो।  पानीको वहाव नरोकिएपछि सप्तकोसीमा ५६ ढोकामध्ये ३० वटा ढोका खुला गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ। शुक्रबारदेखि नै कोसी ब्यारेजमा खतराको संक...

कोसीको बहावमा वृद्धि

पूर्वी पहाडी क्षेत्रमा अविरल वर्षाका कारण सप्तकोसी नदीको बहाव बढेको छ । कोसीको वहाव मंगलबार प्रतिसेकेन्ड १ लाख ७१ हजार क्युसेक मापन गरिएको छ । सोमबार वर्षकै उच्च वहाव १ लाख ८१ हजार क्युसेक पुगेको थियो ।