कोसीको बहावमा वृद्धि

पूर्वी पहाडी क्षेत्रमा अविरल वर्षाका कारण सप्तकोसी नदीको बहाव बढेको छ । कोसीको वहाव मंगलबार प्रतिसेकेन्ड १ लाख ७१ हजार क्युसेक मापन गरिएको छ । सोमबार वर्षकै उच्च वहाव १ लाख ८१ हजार क्युसेक पुगेको थियो ।