सप्तकोसीमा पानीको बहाव यस वर्षकै उच्च, खोलिए ३० ढोका

सुनसरी : सप्तकोसी नदीमा पानीको बहाव दुई लाख २५ हजार २०५ क्युसेक प्रतिसेकेण्ड पुगेको छ। शनिबार बिहान ८ बजे गरिएको उक्त मापनअनुसार पानीको बहाव यो वर्षकै उच्च हो।  पानीको वहाव नरोकिएपछि सप्तकोसीमा ५६ ढोकामध्ये ३० वटा ढोका खुला गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ। शुक्रबारदेखि नै कोसी ब्यारेजमा खतराको संक...

सम्बन्धित सामग्री

सप्तकोसीले पार गर्‍याे खतराको तह, ब्यारेजका २४ ढोका खोलियो

सप्तकोसी नदीमा यसवर्षकै उच्च पानीको बहाव पुगेको छ। अविरल वर्षासँगै सप्तकोसी नदीले खतराको तह पार गरेकाे छ।  सोमबार रातिदेखि परेकाे पानीले मंगलबार साँझसम्म पानीकाे तह दुई लाख ६ सय ९० पुगेको छ।...

सप्तकोशीमा पानीको बहाव यस वर्षकै उच्च, ब्यारेजका ३२ वटा ढोका खुला

सप्तरी, साउन १८ । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि तटबन्ध छेउका वस्तीमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको छ । पानीको बहाव बढेपछि जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र वडा नम्बर १३ गोबरगाढालगायत आसपासका क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको हो। सुरक्षाकर्मी परिचालन गरी कोसीको पश्चिमी तटबन्धको निगरानी गर्ने कार्य भइरहेको सप्तरी प्रहरीले […]

कोसी नदीमा वर्षकै उच्च बहाव, स्थानीय त्रसित

चीनको हृवाङहो नदीपछि तिब्र गतिमा बग्ने विश्वकै दोस्रो ठूलो नदी सप्तकोसीको पानीको बहाव निरन्तर बढ्दो क्रममा रहेको छ ।केही दिनयता लगातार वर्षाले नदीको बहाव यस वर्षकै उच्च विन्दुमा पुगेपछि र कटान हुन थालेपछि स्थानीयहरु त्रसित बनेका छन् । कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लोपटक अपरान्ह ५ बजे मापन गर्दा सप्तकोसीमा २ लाख ७४ हजार ५ क्यूसेक प्रतिसेकेण्ड बहाव पुगेको छ । सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये ३७ वटा ढोका खोलिएको छ ।सप्तकोसीमा पानीको बहाव उच्च भएपछि

सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च

पूर्वी पहाडी तथा तराईका जिल्लामा दुई दिनदेखि लगातार भएको वर्षाका कारण सप्तकोशी नदीमा यस वर्षकै उच्च पानीको मापन गरिएको छ । आज साँझ गरिएको मापनअनुसार कोशी ब्यारेज भएर दुई लाख ७४ हजार पाँच क्युसेक प्रतिसेकेण्ड पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।नदीको बहाव बढेसँगै अहिले ब्यारेजका ३८ वटा ढोका खुल्ला गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । चतरामा समेत कोशी नदीको जलस्तर बढेका कारण कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाव थप बढ्ने आङ्कलन गरिएको छ ।यसैबीच सप्तको

सप्तकोशीमा वर्षकै सबैभन्दा धेरै पानी

सप्तकोशी नदीमा आइतबार यो वर्षकै सबैभन्दा धेरै पानी बगेको छ । केही दिनयताको निरन्तरको वर्षाले नदीको बहाव आइतबार वर्षकै उच्च विन्दुमा पुगेको हो । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार दिउँसोदेखि सप्तकोशीमा पानीको बहाव २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड पुगेको छ । नदीको बहाव बढेपछि कोशी ब्यारेजका ३५ वटै ढोका खोलिएका छन् ।

सप्तकोशीमा पानीको सतह यस वर्षकै उच्च, ब्यारेजका ३५ ढोका खुला

विराटनगर :  निरन्तरको वर्षाले सप्तकोशीमा पानीको सतह बढेको छ। केही दिनयता निरन्तर बढीरहेको कोशीको जलस्तर नाप्दा यस वर्षकै सबैभन्दा बढी रहेको पाइएको छ।जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले दिएको जानकारीअनुसार आइतबार बिहान ११ः४० को रिपोर्टले कोशीको जलस्तर २ लाख ३० हजार ५ सय ५५ क्युसेक देखाएको छ।कोशीको सतह ५ दशमलव २९ मिटर रहेको जानकारी पोखरेलले दिए। पछिल्लो मापनअनुसार सप्तकोशीमा पानीको बहाव २ लाख ५७ हजार ७ सय ९० क्युसेक पुगेको छ। नदीको बहाव बढ

सप्तकोशीमा पानीको बहाव उच्च, सुनसरी खोलाले दर्जन परिवार विस्थापित

नेपाल कै सबैभन्दा ठूलो नदी सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । सप्तकोशी नदीमा शनिबार विहान ९ बजेको पछिल्लो मापनअनुसार पानीको बहाव दुई लाख ३१ हजार ६५५ क्यूसेक प्रतिसेकेण्ड मापन गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ । सप्तकोशी नदीमा पानीको सहत बढेपछि कोशी ब्यारेजका ५६ वटा ढोकामध्ये अहिले ३० वटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक संजयसिंह थापाले जानकारी दिनुभयो ।

कोशीमा पानीको बहाव यस वर्षकै उच्च‚ आज यी नदीमा बाढीको खतरा

काठमाडौं : बाढी पूर्वानुमान महाशाखाले आज कोशी, नारायणी‚ कन्काई, कमला नदीमा पानीको बहाव बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने सम्भावना रहेको जनाएको छ।कोशी ब्यारेजमा शनिबार बिहान ८ बजे २ लाख २२ हजार ७७५ क्युसेक पानीको बहाव मापन गरिएको छ। यो यस वर्षकै उच्च हो। पानीको बहाव उच्च भयसँगै खतराको जनाउ दिने झन्डा राखिनुको साथै रातो बत्ती बालिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। अहिले ब्यारेजको ५६ ढोकामध्ये २९ ढोका खुला गरिएको छ।बाढी पूर्वानुमान महाशाखाका अनुसार बागमती, पूर्वी राप्तीलगायतमा

सप्तकोशीमा पानीको बहाव यस वर्षकै उच्च

सुनसरी – सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च भएको छ ।  पूर्वी भेगमा तीन दिनयताको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव मंगलबार बढेको हो । पछिल्लो मापन अनुसार कोशीमा पानीको बहाव १ लाख ३८ हजार ७ सय ५५ क्युसेक प्रतिसेकेण्ड रहेको छ ।  कोशी ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खोलिएका छन् । आइतबार स...

सप्तकोसीमा पानीको बहाव वर्षकै उच्च : ब्यारेजका सबै ढोका खोल्न भारत मानेन

लगातारको बर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेर यो बर्षकै उच्च भएको छ। पानीको बहाव उच्च हुँदा समेत भारतले कोसी ब्यारेजका सबै ढोका खोल्न