दाहाल–नेपाल समुहको शक्ति प्रदर्शन सुरु : RajdhaniDaily.com - दाहाल–नेपाल समुहको शक्ति प्रदर्शन सुरु

दाहाल–नेपाल समुहको शक्ति प्रदर्शन सुरु: RajdhaniDaily.com | काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, नेकपा दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन सुरु भएको छ । माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशरमहल र जमलबाट जुलुस निस्किएका - दाहाल–नेपाल समुहको शक्ति प्रदर्शन सुरु

सम्बन्धित सामग्री

यस्तो छ काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन (तस्वीरहरू)

२७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा शक्ति प्रदर्शन सुरु गरेको छ । व्यवस्था परिवर्तनका लागि भन्दै राप्रपा भृकुटीमण्डपमा भेला भएर सिंहदरबारतर्फ अघि बढेको छ । राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन …

हिन्दू राष्ट्रको माग गर्दै जनकपुरमा सम्राट सेनाको शक्ति प्रदर्शन

जनकपुरधाम । रामनवमीको अवसरमा हिन्दू सम्राट सेनाले आज जनकपुरधाममा घरेलु हतियार तलवारसहित शक्ति प्रदर्शन गरेको छ । धनुषाको लक्ष्मीनिया गाउपालिकाबाट हिन्दू सम्राट सेनाका यूवाहरुले प्रदर्शन सुरु गरेका थिए । प्रदर्शनमा भगुवा रंगको लुगामा सजिएका सयौं यूवा सहभागी बने । तलवार समेत प्रदर्शन गर्दै उनीहरु जनकपुरधामको परिक्रमा गरेका छन् । जय श्रीराम, हिन्दू राष्ट्र कायम गर […]

कठ्याङ्ग्रीने जाडो छल्न आगोको सहारा (तस्बिरहरु)

नेपालमा सबैभन्दा बढी जाडो महसुस गरिने महिना हो पुस । यसपाली पनि पुसको मध्यमा आइपुग्दा जाडोले आफ्नो ‘शक्ति प्रदर्शन’ सुरु गरेको छ ।

प्रचण्ड-नेपाल समूहको प्रदर्शन सुरु नहुँदै उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त

नेकपा प्रचण्ड–नेपाल समूहको जन प्रदर्शनको समय सुरु नहुँदै उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ। सो समूहले आज राजधानीमा दुई लाख मानिसको सहभागिता गराएर शक्ति प्रदर्शन गर्देछ। जसकारण आज बिहानैदेखि जाम सुरु भएको छ।

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल समूहको शक्ति प्रदर्शन [तस्बिरहरू]

नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन सुरु गरेको छ । पार्टीका नेता–कार्यकर्ता उपत्यकाका विभिन्न ९ स्थानमा जम्मा भएर जुलुस निकालेका छन् ।

जनकपुरमा ओली पक्षको शक्ति प्रदर्शन

धनुषा । जनकपुरमा नेकपा ओली पक्षको शक्ति प्रदर्शन सुरु भएको छ । यसबेला जनकपुरको रेल्वे स्टेसनदेखि नेकपा प्रदेश कार्यालयसम्म नारबाजीसहितको प्रदर्शन भैरहेको छ । अब केहीबेरमा कोणसभा सुरु हुने जनाइएको छ । ओली पक्षले पछिल्ला दिन देशका विभिन्न जिल्लाहरुमा पनि प्रदर्शन गर्दै आइरहेको छ । उता, संसदिय दलको बैठकका लागि सभासदहरु जम्...