जनकपुरमा ओली पक्षको शक्ति प्रदर्शन

धनुषा । जनकपुरमा नेकपा ओली पक्षको शक्ति प्रदर्शन सुरु भएको छ । यसबेला जनकपुरको रेल्वे स्टेसनदेखि नेकपा प्रदेश कार्यालयसम्म नारबाजीसहितको प्रदर्शन भैरहेको छ । अब केहीबेरमा कोणसभा सुरु हुने जनाइएको छ । ओली पक्षले पछिल्ला दिन देशका विभिन्न जिल्लाहरुमा पनि प्रदर्शन गर्दै आइरहेको छ । उता, संसदिय दलको बैठकका लागि सभासदहरु जम्...

सम्बन्धित सामग्री

अखिल फोर्सले गर्‍यो शक्ति प्रदर्शन, माधव नेपाल सहभागी

काठमाडौँ। नेकपा एमालेको माधव नेपाल पक्षको अखिल फोर्सले शक्ति प्रदर्शन गरेको छ। शनिबार काठमाडौँको माइतीघर मण्डलामा अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो। मोटरसाइकल र्‍यालीसहित गरिएको प्रदर्शनमा एमाले वरिष्ठ नेता माधव नेपाललगायतका नेताहरूको उपस्थिति थियो। र्‍यालीपछि अहिले बबरमहलस्थित कार्की ब्याङ्केटमा अखिल फोर्सको राष्ट्रिय भेला भइरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली समूहले युथफोर्स ब्युताएसँगै माधव पक्षले पनि अखिल फोर्स घोषणा गरेको

सरकार पनि सडकमा : तस्विरमा हेर्नुहोस् ओली समूहको शक्ति प्रदर्शन

नेकपा केपी ओली पक्षको शुक्रबार नारायणहिटी अगाडि जनसभा हुँदैछ । जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायतले सम्बोधन गर्ने छन् । सो समूहले  ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थाय...

बुटवलमा विरोधसभापछि दाहाल-नेपाल ‘उत्साहित’

पूर्वएमालेमा माधवकुमार नेपाल पक्ष कमजोर र केपी शर्मा ओली पक्षको बलियो क्षेत्र मानिने लुम्बिनी प्रदेशको बुटवलमा नेकपाको दाहाल–नेपाल समूहले बिहीबार शक्ति प्रदर्शन गरेको छ । पूर्वमाओवादीका लागि भने लुम्बिनी बलियो आधार क्षेत्र हो ।

तस्विरमा हेर्नुहोस् प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले राजधानीमा विरोध सभाको आयोजना गरेको छ । केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसलाई ‘असंवैधानिक’ र ‘प्रतिगामी’ कदमको संज्ञा दिँदै सत्तारुढ पार्टीकै एक पक्ष यतिबेला सडकमा रहेको ...